Logo

Tag: शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

शुक्लाफाँटा निकुञ्जमा पोथी हात्ती मृत फेला

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पडाव क्षेत्रमा वयस्क पोथी हात्ती शुक्रबार मृत फेला परेको छ। हात्ती प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी

विस्तृत पढ्नुहोस
शुक्लाफाँटामा बाघ बढे

कञ्चनपुर, वैशाख ११ । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेको छ। दश वर्षअघि १३ वटा बाघ रहेकामा अहिले बढेरर ४४ पुगेको छ। निकुञ्जका अनुसार सन् २०१८ मा १६, २०२१

जङ्गली जनावरबाट किसानलाई बाली  जोगाउन सकस

कञ्चनपुर, फागुन १४ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ का नन्दा गिरीको डेढ बिघा जमिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । उनको राधापुरस्थित उक्त जमिनलाई अर्कोतर्फबाट चौधर नदीले घेरेको छ । बेलडाँडी–५

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर, माघ २४ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका–३ पडावमा पुनःस्थापन भएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती लगाएका छन् । निकुञ्जबाट विस्थापित भएर दश कट्ठा

गजराज ‘शेषचन्द्र’ले अब पर्यटक घुमाउने

दोधारा चाँदनी, काठमाडौं, माघ १४ । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरियास्थित हात्तीसार पोष्टमा अढाई वर्षको भाले गजराज शेषचन्द्रलाई पर्यटक घुमाउने तालिम दिइएको छ । एक वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट आमा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितको समस्या समाधानका लागि न्यायिक आयोग गठन गरिने

काठमाडौं,२९ भदौ । सरकारले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पीडितको समस्या समाधानका लागि अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले

शुक्लाफाटा राष्ट्रिय निकुञ्ज : गस्तीका लागि हात्ती अपुग

महेन्द्रनगर, २४ चैत । तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षाार्थ गरिने गस्तीलाई हात्तीको अभाव रहँदै आएको छ । विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण कार्यविधि स्वीकृत हुँदैछ : वनमन्त्री यादव

महेन्द्रनगर, २९ माघ: वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न कार्यविधि तयार भई स्वीकृतिको चरणमा रहेको बताएका छन् । आज कञ्चनपुरको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आयोजित शुक्लाफाँटा,

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना सुरु

कञ्चनपुर, १८ पुस: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरुआत गरिएको छ । निकुञ्जभित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो । गणना अगामी माघ

हात्तीको आक्रमणबाट मृत्यु

कञ्चनपुर, २६ मङ्सिर: लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको

चर्दै गरेको बाह्र सिंगाको बथान

कञ्चनपुर, २५ मङ्सिर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा घाँस चर्दै गरेका बाह्रसिंगाको बथान ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस

कालो चिबे चरा

कञ्चनपुर, १९ मङ्सिर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखा परेको कालो चिबे चरा । कालो चिबे चरा छिटो उड्ने पन्छीका रुपमा परिचित छ ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस