वैशाख २९, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरूले भारतले नेपाली भूमि अतिक्रमण गरेर बाटो बनाएको भन्दै अन्तर्राष्ट्रिय अदालत जानुपर्नेमा जोड दिएका छन् ।