अबु धाबीको शेख जायद मस्जिद हजपछि मुश्लिम समूदायको भव्य पूजा गर्ने ठाउँ रहेको छ । यो मस्जिदमा प्रत्येक वर्ष लाखौँको मात्रामा पर्यटक भित्रिने गर्छन् ।