Logo

Tag: शेरबहादुर केसी

दुई वा दुईभन्दा बढी दलको सरकार बन्ने सम्भावना रहेसम्म संविधानको धारा ७६ (३) आकर्षित हुँदैनः

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २५ असार । नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले दुई वा दुईभन्दा बढी दलहरु मिलेर सरकार बन्ने सम्भावना रहेसम्म संविधानको

विस्तृत पढ्नुहोस
मुलुक राष्ट्रपतिको पक्ष र विपक्षमा बाँडिनु अनिष्टको संकेत होः शेरबहादुर केसी

काठमाडौं, ७ असोज । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसीले सभामुख अग्निप्रसाद सापकोटा दलहरुको निर्देशनमा चल्दा मुलुकमा अनिष्टको संकेत देखिएको बताएका छन् । “राष्ट्रपतिले प्रतिनिधिसभामा नागरिकता विधेयक फिर्ता गरी १५

सरकार अल्झिन जरुरी छैन, पहिले स्थानीय तहको निर्वाचन गराउनुपर्छ : शेरबहादुर केसी

काठमाडौं, ९ माघ । नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष शेरबहादुर केसीले सरकारले अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनावकेन्द्रित

बारका पूर्व अध्यक्ष केसी उभिए प्रधानन्यायाधीश जबराको राजीनामाको विपक्षमा

काठमाडौं, ९ कार्तिक । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसीले अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्न नहुने सुझाव दिएका छन् । बारको पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको

अदालतले देउवालाई डाइरेक्ट प्रधानमन्त्री नियुक्त गर्छ : शेरबहादुर केसी (भिडिओसहित)

काठमाडौं, २३ असार । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री तोकेर हाउसबाट ३० दिनभित्र विश्वासको मत लेउ भनेर आदेश

ओलीजीको कदमलाई सर्वोच्च अदालतले खारेज गरिदिन्छ : केसी

काठमाडौं, १५ माघ । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सुनुवाई जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन कदम गैरसंवैधानिक

संसद विघटन गरेर ओलीले गम्भीर गल्ती गरे : शेरबहादुर केसी (भिडिओसहित)

काठमाडौं, ११ पुष । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले संसद विघटन गर्नु गम्भीर त्रुटि भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । हिजो

चुनाव हारेको व्यक्ति सांसद बन्न मिल्दैन्, भोलि संविधान दुर्घटनामा पर्नसक्छ : केसी

नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष एवम् बरिष्ठ अधिवक्ता शेरबहादुर केसीले चुनाव हारेको व्यक्ति सांसद बन्न नमिल्ने बताएका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार

यो संविधानलाई बिदा गर्नुपर्ने अवस्था आउनसक्छ- शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता

काठमाडौं, १३ फागुन । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोशिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसी हक्की स्वभावका छन् । तार्किक ढंगले प्रस्तुत हुने केसीले संविधाननै जोखिममा पर्ने बताएका छन् । उनीसँग

सूचना प्रविधि विद्येयक पारित भए सरकार पतन हुन्छ : शेरबहादुर केसी

काठमाडौं, २५ पुष । नेपाल बार एशोसिएनका पूर्व अध्यक्ष तथा बरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सरकारले ल्याउन खोजेको सूचना प्रविधि विद्येयक पास हुनेबित्तिकै वर्तमान सरकारको पतनको सुरुवात हुने ठोकुवा गरेका छन्

चलाउन नजाने गणतन्त्र फेल हुन्छ- बारका पूर्व उपाध्यक्ष केसी

वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोशिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसी खरो बोल्छन् । उनले देशमा सरकार आफैले संविधान मिचेको तर्क गरे । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि

डामाडोल अवस्थातर्फ देश : शेरबहादुर केसी

शेरबहादुर केसी : अहिलेको सरकार निरंकुश ढंगले अगाडि बढिरहेको छ । मुलुकको अवस्था सन्तोषजनक छैन । मानवअधिकार व्यापक रूपमा उल्लंघन भएको छ । मुलुकमा संवैधानिक नियमहरू छन् ती पनि लागू