काठमाडौं, पुस १३ । सत्ता र शक्तिको आडमा अनुमानित लागतभन्दा कममा ठेक्का लिएको सैलुङ–सिआइपिइएल जेभीले मेलम्चीको पाइपलाइन र ओभरहेड ट्यांकी निर्माणको काम अलपत्र पारेको छ।
काठमाडौं, भदौ २ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि कालोसूचीमा पर्ने भएको छ। ललितपुर जिल्ला अदालतले सडक विभागको निर्णय कार्यान्वयनका लागि