Logo

Tag: शैलेश थापा क्षेत्री

प्रहरी महानिरीक्षक थापा क्षेत्रीको बिदाइ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ बैशाख । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक तथा

विस्तृत पढ्नुहोस
आईजीपी थापासहित १९ उच्च प्रहरी अधिकारी आजदेखि अवकाशमा 

काठमाडौं, १८ वैशाख । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण आइतबारदेखि अवकाश पाएका हुन् ।

घर जाँदै गरेका आइजीपी (फोटोफिचर)

काठमाडौं, २८ चैत्र । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल एउटै ब्याची हुन् । नेपाल प्रहरीमा सँगै इन्स्पेक्टरमा भर्ना भएका दुवै सेवानिवृत्त हुँदैछन् ।

नेपाल प्रहरी अस्पताल महाराजगंजको ३८औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं,२७ चैत्र । नेपाल प्रहरी अस्पताल महाराजगंजको ३८औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतिक्षालयको उद्घाटन

आइजिपीबाटै तोडियो चेन अफ कमान्ड

काठमाडौं, चैत ४ । प्रहरी महानिरीक्षक शैलेश थापाले आफू विदेश भ्रमण जाँदा वरीयतामा ज्येष्ठ एआइजीलाई कार्यवाहक दिनुपर्नेमा दोस्रो वरीयताका एआइजीलाई दिए। गत मंसिरमा टर्कीको इस्तानबुलमा आयोजित इन्टरपोलको ८९औं महासभामा सहभागी

बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न

काठमाडौं, २४ फागुन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा प्रहरी प्रधान कार्यालयमा सोमबार बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी संगित विद्यालयका म्युजिसियन र बैण्ड अफ

अवकाश प्राप्त प्रहरी उपरीक्षक जयविष्णु नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

काठमाडौँ, २८ माघ: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको ६६औँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पु¥याएको भन्दै अवकाश प्राप्त प्रहरी उपरीक्षक जयविष्णु नेपालीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान

हरिवंश आचार्यको गीत ‘कर्कलो कोक्याउला’ जनचेतनाका लागि प्रयोग गरिने

काठमाडौं, १८ माघ। शुभ मिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा चेलीबेटी बेचबिखनसम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ गीत तयार भएको छ। उक्त श्रव्य दृश्य सामग्री प्रहरी

प्रविधिमैत्री र सुविधा सम्पन्न प्रहरी भवन निर्माण गर्दै लगिने: प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

गोरखा, १७ माघ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आगामी दिनमा प्रविधिमैत्री एवम् सुविधा सम्पन्न प्रहरी भवनहरु निर्माण गर्दै लैजाने प्रहरी संगठनको नीतिलाई कार्यान्वयन गर्दै लगिने बताएका छन् । जिल्ला प्रहरी

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा नवनिर्मित भवनको उद्‍घाटन

कास्की, १५ माघ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा नवनिर्मित दुईवटा प्रहरी व्यारेक, प्रहरी मेश र हिरासत गरी छुट्टाछुट्टै चारवटा सुविधायुक्त भवनको शुक्रबार आयोजित एक कार्यक्रमबीच

प्रहरी महानिरीक्षक क्षेत्रीद्वारा प्राविधिक प्रहरी नायव महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह सुशोभन

काठमाडौं, १९ पुस। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका २ जना प्राविधिक प्रहरी नायब महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे । नेपाल

प्रहरी कर्मचारीहरू आफ्नो पेशाप्रति गौरवान्वित हुन आवश्यक छ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री

मोरङ, १३ पुस। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो पेशाप्रति सबै प्रहरी कर्मचारीहरु गौरवान्वित हुन आवश्यक रहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको सोमबार निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई