Logo

Tag: श्रमिक

तरुण दलले बनायो श्रमिकको घर

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, २६ कात्तिक । नेपाल तरुण दल भद्रपुरले भद्रपुर नगरपालिका–५ स्थित घरविहीन श्रमिक मेहरा दायिराको घर निर्माण गरेको छ । इँट्टा र सिमेन्टले बनेको दुई

विस्तृत पढ्नुहोस
वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

काठमाडौँ, ८ चैत । वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको

‘कोरोनाको समयमा प्रवासी श्रमिकलाई ज्यालाको समस्या’

काठमाडौँ, १३ पुस: कोरोनाको समयमा विदेशमा काम गर्ने नेपाली श्रमिकलाई ज्यालाको समस्या हुने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय भवन तथा काष्टकर्मी महासङ्घ नेपाल आवद्ध समितिले सोमबार काठमाडौँमा आयोजना गरेको ‘प्रवासी

सामाजिक सुरक्षा कोषमा आबद्धता सङ्ख्या तीन लाख

काठमाडौं, मंसिर ११। सामाजिक सुरक्षा कोषले आफ्नो चौथो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । कोषको स्थापना २०६७ सालमा भए पनि औपचारिक शुभारम्भ गत वर्षको मङ्सिर ११ गतेदेखि भएको

कतारमा अलपत्र श्रमिकको उद्धार

बागलुङ, २६ भदौ: हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ । कतारको

श्रमिकलाई खोप पाउनै मुस्किल

काठमाडौं, साउन १० । दुई सातापछि रोजगारीका लागि साउदी अरेबिया उड्न खोजेका स्याङ्जाका हरि राम्जालीले कोरोनाविरुद्धको खोप लगाउन खोजेको एक साता भइसक्यो। खोप पाउने आशामा विभिन्न अस्पतालमा पुगे पनि कतैबाट

सामाजिक सुरक्षा कोषः स्वरोजगार श्रमिकलाई समेट्ने कार्यविधि निर्माण अन्तिम चरणमा

काठमाडौं, साउन ४ । अनौपचारिक क्षेत्रका स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने उद्देश्यका साथ सामाजिक सुरक्षा कोषले आफ्नो गृहकार्यलाई तीव्र पारेको छ । त्यस्ता श्रमिकहरूलाई योजनामा समेट्नेबारे मस्यौदा निर्माणको

साउनदेखि बढ्यो श्रमिकको न्यूूनतम पारिश्रमिक

काठमाडौँ, २ साउन: सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि

कार्यस्थलमा श्रमिक सुरक्षाबारे चासो कम, श्रमिक असुरक्षित

काठमाडौ, माघ ८ । कार्यस्थलमा काम गर्ने कामदारको लागि सुरक्षा उपकरणको प्रयोग गर्नु अनिवार्य मानिन्छ । कार्यस्थल सुरक्षाका लागि श्रम ऐनले सम्बोधन गरे पनि अधिकांश रोजगारदाताले लागू गरेको पाइएको छैन ।

विदेशमा समस्यामा परेका श्रमिकलाई निःशुल्क उद्धार गर्न काँग्रेसको माग

काठमाडौँ, ६ भदौ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले रोजगारी गुमाएका, बेतलबी बिदा पाएका र बेखर्ची बनिसकेका नेपाली श्रमिकलाई कल्याण कोषको रकममार्फत हवाई टिकट व्यवस्था गरी निःशुल्क उद्वार गर्न सरकारसमक्ष पुनः

श्रमको सम्मान गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

काठमाडौँ, २ साउन : राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को महामारीको असहज परिस्थितिमा सञ्चारकर्मीलाई उचित पारिश्रमिकसहित श्रमको सम्मान गर्न तथा रोजगारीको हक सुनिश्चित गर्न सम्बन्धित सञ्चार प्रतिष्ठान तथा सरकारलाई आग्रह

दक्षिण कोरियामा नेपाली श्रमिकको तलब वृद्धि

३० असार : दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा