Logo

Tag: श्रीलंका संकट

रुसले युक्रेनमा हमला गर्दा श्रीलंकामा संकटः जेलेन्स्की

-रिपोर्टर्स नेपाल/संवाददाता

किभ, ३० असार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमणका कारण खाद्यान्न उत्पादनमा अवरोध हुँदा श्रीलंका र विश्वभर अशान्ति निम्तएको टिप्पणी गरेका । रूसले

विस्तृत पढ्नुहोस
श्रीलंका संकटः प्रदर्शनमा विद्यार्थीको मृत्यु, प्रधानमन्त्रीलाई राजीनामा दिन सर्वदलीय वैठकको आह्वान

कोलम्बो, ३० असार । श्रीलंकामा सरकारविरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि

सैनिक विमान चढेर भागे श्रीलंकाका राष्ट्रपति

काठमाडौं, २८ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले देश छाडेका छन् । मुलुक आर्थिक संकटमा परेपछि भएको विरोध प्रदर्शन थेग्न नसकेपछि राजपक्षे स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे सैनिक विमान

राष्ट्रपति र प्रधानमन्त्रीले नछाडेसम्म दरबार कब्जा गर्छौंः प्रदर्शनकारी 

कोलम्बो, २७ असार । दुवै नेताले आधिकारिक रूपमा राजीनामा नगरेसम्म श्रीलंकाको राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा कब्जा जारी राख्ने प्रदर्शनकारीहरूले बताएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा राजीनामा दिने

श्रीलंका: राष्ट्रपति राजपक्षेको शयनकक्षमा प्रदर्शनकारीको मस्ती

काठमाडौं, असार २६ । आर्थिक संकटपछि श्रीलंकामा मच्चिएको आन्दोलनले उग्र रुप लिँदा त्यहाँका राष्ट्रपति गोटवाया राजपक्षेको निवास प्रदर्शनकारीले कब्जामा लिइसकेका छन्। गत मार्चको १५ बाट चर्किएको आन्दोलनको ११६ औं दिनमा

श्रीलंका संकटः शान्ति कायम गर्न सेना प्रमुखले खोजे जनताको समर्थन

कोलम्बो, २६ असार । अभूतपूर्व आर्थिक संकट सामना गरेको श्रीलंकाका सेना प्रमुख जनरल सभेन्द्र सिल्भाले आइतबार शान्ति कायम गर्न जनताको समर्थन खोजेका छन् । जनरल शभेन्द्र सिल्वाले आज एक विज्ञप्ति

महासंकटमा श्रीलंकाः प्रधानमन्त्रीद्वारा राजीनामा, राष्ट्रपति फरार

कोलम्बो, असार २६। श्रीलंकाली प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार अकस्मात् पदबाट राजीनामा दिएका छन् । पार्टी बैठकमा प्रस्ताव गर्दा ‘तत्काल राजीनामा नदिन’ आग्रह गर्दासमेत उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

श्रीलंकामा १ दिनलाई मात्र पुग्ने इन्धन

कोलम्बो, २० असार ।  श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । देशमा आर्थिक संकट गहिरिएसँगै छ ऊर्जा मन्त्रीले उक्त जानकारी दिएका हुन् । तेल अभावले सार्वजनिक यातायात

श्रीलंकामा अत्यावश्यकबाहेक सबै क्षेत्रलाई तेल बिक्रि गर्न रोक

कोलम्बो, असार १४ । आर्थिक संकटका कारण श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवालाई दुई सातासम्म इन्धन बिक्री नगर्ने भएको छ । भण्डारण गरिएको तेक सकिएको र थपे तेल आपूर्ति हुन