मोहन तामाङ: संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–९ सभाखोला आसपासमा अवैधरु पमासञ्चालनमा रहेको सभा क्रसर उद्योगमाथि सिलबन्धि गरिएको छ । वन कार्यालयले सभाखोला आसपासमा अवैध रूपमा
मोहन तामाङः संखुवासभा । संस्कृतिको नाममा मनाईने तीज भड्किलो तरिकाले मनाउन थालेका छन् । हिन्दु नारीहरुको चाँड भनेर संस्कृतिको लागि मनाईने चाँड दिनानु दिन विकृतितिर गहिरहेको छ । पश्चिमि मुलुकको