Logo

Tag: संघीय संसद

दुवै सदनको बैठक बस्दै, मिटर ब्याजसम्बन्धी विधेयक कार्यसूचीबाट हट्याे

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ।  प्रतिनिधिसभाको दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मिटर ब्याजसम्बन्धी विधेयक कार्यसूचीबाट हटाएर अन्य विषय कार्यसूचीमा राखिएको

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, मुलुकी संहिता सम्बन्धी विधेयक पारित गरिने

काठमाडौं, असार २०। प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८०

कार्यसञ्चालन नियमावली संसदको संयुक्त बैठकबाट पारित

काठमाडौं,१४ जेठ । संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन)नियमावली, २०८० पारित भएको छ। संघीय संसदको आइतबार बसेको संयुक्त बैठकले बहुमतले नियमावली पारित गरेको हो। नियमावली मस्यौदा समितिका सभापति

बुधबार संघीय संसद्‍को संयुक्त बैठक

काठमाडौं, ९ जेठ । संघीय संसद्‍को संयुक्त बैठक भोलि(बुधबार) बस्ने भएको छ। संघीय संसद सचिवालयका अनुसार बुधबार संघीय संसदको संयुक्त बैठक आह्वान गरिएको हो। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको

प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ आजको कार्यसूची

काठमाडौं,८ जेठ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आजपनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा विहान ११ बजे बस्नेछ । आजको बैठकमा आ.व २०८०-०८१ का लागि संसद्मा पेस सरकारको वार्षिक नीति

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं, वैशाख २५ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक साेमबार आजपनि बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अहिले बिहान ११ बजे प्रतिनिधि सभाकाे बैठक बस्ने

आजदेखि संसदमा प्रि–बजेट छलफल

काठमाडौं, वैशाख २५ ।  संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा आजदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु हुँदै छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजाे बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए।

नक्कली भुटानी शरणार्थी प्रकणमा सांसदको चासो

काठमाडौं, वैशाख २५ । संघीय संसद्को वर्षे अधिवेशनको बैठकको पहिलो दिन रोचक बनेको छ । सांसदले नक्कली भुटानी शरणार्थी प्रकणका दोषी ठहरिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने जिकिर गरे ।

भोलिदेखि बजेट अधिवेसन सुरु हुने

काठमाडौं, वैशाख २३ । संघीय संसद अन्तर्गतका दुवै सदनक बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ । पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गरेका हुन ।

संघीय ससंद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, वैशाख ५ । संघीय ससंदका दुवै सदनको बैठक मंगलबार बस्दैछ। प्रतिनिधिसभाको बैठक १ बजे सुरु हुनेछ। राष्ट्रिय सभाको बैठक २ः३० मा बस्ने तय भएको छ। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, वैशाख ४ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्ने भएको छ । सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा तेह्रौं अधिवेशनको १७ औँ बैठक बस्ने

नयमावली संशोधनपछि संसदीय सुनुवाइ समिति गठन हुने

काठमाडौं, चैत २३ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य सहित गठन हुने संसदीय सुनुवाइ समिति प्रतिनिधिसभाको निर्वाचन भएको चार महिना पछिसम्म पनि अपूर्ण छ। सघीय संसदको संयुक्त बैठक र संयुक्त समिति