काठमाडौं, ३ असोज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनतालाई सत्ताको भ¥याङमात्रै बनाएको आरोप सत्तारुढ दल नेकपाकै नेताले आरोप लगाउन थालेका छन्
काठमाडौं, २ असोज । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले संविधानमा धेरै त्रुटी भएकोले यसलाई सच्याउनुपर्ने बताउँदै आफ्नो संविधान संशोधनको लागि नै सरकारमा गएको स्पष्ट पारे