काठमाडौँ, १४ असोज। प्रधानसेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बिसोलो न्यान्तीबीच भेटवार्ता भएको छ। उनीहरुबीच बिहीबार जंगीअड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।
१२ असोज : संयुक्त राष्ट्रसंघले म्यानमारमा पनि अहिले मानवीय सहायताको खाँचो देखिएको जनाएको छ । त्यहाँका कम्तीमा पनि ३० लाख मानिसमा यस्तो खाँचो देखिएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको
काठमाडौं, ११ असोज । संयुक्त राष्ट्रसंघको अमेरिकाको न्यूयोर्कमा जारी महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग सम्झौता एमसीसी परिमार्जन नगरी संसद्बाट अनुमोदन गर्नुपर्ने धारणा राखेका छन्
११ असोज : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गरेका छन्। उनले विश्व आणविक हतियारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो कुरा बताएका छन् ।
१० असोज : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न सयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले अफगानिस्तानलाई सहयोग गर्न सयुक्त राष्ट्रसंघमार्फत् विश्व समुदाय
१० असोज : रुसी विदेशमन्त्री सेरगेई लाभरोभले अफगानिस्तानका तालिवानहरुसँगको सहकार्य बिना उनीहरुलाई राजनीतिक प्रक्रियामा ल्याउन सम्भव नभएको बताएका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन हाल न्युयोर्क रहेका विदेशमन्त्री लाभरोभले
एजेन्सी, १० आसेज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान र चीनलाई लक्षित गर्दै आतंकवादलाई राजनीतिक उपकरणको रुपमा प्रयोग गरे खरतनाक परिणाम भोग्नु पर्ने बताएका छन् । संयुक्त राष्ट्रसंघको ७६ औँ
९ असोज: विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आ-आफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने गर्दछन् । प्रत्येक वर्ष यस्ता केही आवाजहरू हाबी हुने गर्दछन्
काठमाडौँ, ७ असोज। भारतीय विदेशमन्त्री एस जयशंकरले तालिवानले अफगान भूमि आतंकवादका लागि प्रयोग गर्न नदिने कुरामा सबैलाई आश्वस्त पार्नुपर्ने बताएका छन् । बुधबार संयुक्त राष्ट्रसंघको ७६औं महासभाका अवसरमा जी–२० राष्ट्रका
७ असोज: संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा कूको प्रयासको कडा शब्दमा निन्दा गरेको छ । प्रेस वक्तव्य जारी गर्दै सुरक्षा परिषद्का सदस्यहरूले प्रधानमन्त्री अब्दल्लाह हमदोकको पक्षमा समर्थन व्यक्त गर्दै सुडानमा
७ असोज : सयुक्त राष्ट्रसंघले कोभिड-१९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा
एजेन्सी, ५ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरुबीच अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउस सोमबार भेटवार्ता भएको हो । उनीहरुबीच