Logo

Tag: संविधानसभा

संविधान कार्यान्वयनका चुनौतीहरु

-रिपोर्टर्स नेपाल/संवाददाता

खिमलाल देवकोटा काठमाडौं, असोज २ । झण्डै सात दशकको अथक सङ्घर्ष त्याग र बलिदानको परिणाम संविधानसभाबाट संविधान प्राप्त भएको आज आठ वर्ष भएको छ ।

विस्तृत पढ्नुहोस
संविधानको ऐतिहासिकता, सार्वभौमिकता र राष्ट्रिय एकता

काठमाडौं, असोज ३ । नेपाली जनताले आफ्ना लागि आफैँले संविधान निर्माण गर्ने धोको पूरा गर्न छ दशक लामो सङ्घर्ष गर्नुपरेको इतिहास गौरवशाली रहेको छ । उक्त सङ्घर्षका क्रममा कैयौँले साहदत

नेता पोखरेलद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

दमौली, २१ मङ्सिर: तत्कालीन संविधानसभा सदस्य रामचन्द्र पोखरेलले नेपाली कांग्रेसको आसन्न आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी नेताका भावना

संविधानसभाका अध्यक्ष नेम्वाङको रेकर्ड भएको यो बोली सर्वोच्च पुगेपछि…

काठमाडौं, ५ माघ । संविधानसभाबाट संविधान २०७२ सालमा जारी हुँदा अध्यक्ष थिए सुवासचन्द्र नेम्वाङले । आफू अध्यक्ष भएको संविधानसभाले संविधान जारी गरेको जस लिदै उनले दुनियाँको उत्कृष्ट मध्येको संविधान भनेका

यसरी गरिएको थियो धारा ७६ को व्यवस्था

काठमाडौं, पुस १६। राज्यको शासकीय स्वरूप कस्तो बनाउने भन्ने विषयमा पहिलो संविधानसभाका समितिमा गम्भीर बहस भएको थियो । परम्परावादी संसदीय व्यवस्थाबमोजिम जाँदा सांसद खरिदबिक्री हुने र अपहरणमा पर्नेजस्ता राजनीतिक विकृति देखिएका

संविधानसभाका पूर्वसदस्य चौधरीको कोरोना संक्रमणबाट मृत्यु

राजविराज, ११ कात्तिक: संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन भएको पुष्टि भएको छ । सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान

सरकारको आह्वानलाई घरमै बसी परिपालना गर्नुस् : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

काठमाडौँ १ वैशाख : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्षको उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन ।

एक हजार एक सय नौ जनालाई संविधानसभा पदक

काठमाडौं, १६ जेठ । सरकारले संविधान निर्माणमा योगदान पुर्‍याएका एक हजार एक सय नौ जनालाई संविधानसभा पदकबाट विभूषित गर्दै छ । गणतन्त्र दिवसको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा