Logo

Tag: संवैधानिक इजलाश

नागरिक संवैधानिक उपचारको हकबाट वञ्चित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक १५। प्रधानन्यायाधीशको चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कारको गर्दा नागरिक संवैधानिक उपचारको हकबाट वञ्चित भएका छन् । न्यायाधीशको इजलास बहिष्कारका कारण

विस्तृत पढ्नुहोस
अघिल्लो इजलाशमा नतोकिएका तीन न्यायाधीश संवैधानिक इजलाशमा

काठमाडौं, १४ जेठ । प्रतिनिधि सभा विघटनविरुद्ध फैसला गरेको अघिल्लो संवैधानिक इजलाशमा नरहेका तीन न्यायाधीश यसपटक तोकिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ५ पौषमा प्रतिनिधि सभा विघटन गराउने कदमविरुद्ध

प्रतिनिधिसभा बिघटनबारे संवैधानिक इजलाशले के गर्ला ?

काठमाडौं, १० पौष । प्रतिनिधिसभा बिघटनबारे परेको एक दर्जनभन्दा बढी निवेदनहरुको सुनुवाई संवैधानिक इजलाशमा भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा आज विहान संवैधानिक इजलाश गठन भएको थियो ।

बामदेव गौतमका सम्बन्धमा दायर मुद्दाको संवैधानिक इजलाशमा सुनुवाई शुरु

काठमाडौं, १६ असोज । राष्ट्रियसभाका मनोनित सांसद बामदेव गौतमविरुद्ध दायर मुद्दाको संवैधानिक इजलाशमा सुनुवाई शुरु भएको छ । आज बामदेवको पक्ष र सरकार पक्षका कानुन व्यवसायीहरुले बहस शुरु गरेका छन्।

वामदेवविरुद्धको मुद्दामा संवैधानिक इजलाशले के गर्ला ?

काठमाडौं, १४ असोज । राष्ट्रियसभाका मनोनित सांसद बामदेव गौतमविरुद्ध परेको मुद्दामा संवैधानिक इजलाशले किनारा लगाउने भएको छ । पेसी सूचीमा इजलास नं.पूर्ण १ मा राखिएको यो मुद्दाको संवैधानिक इजलासमा प्रधानन्यायाधीश