Logo

Tag: संवैधानिक नियुक्ति

अध्यादेशमार्फत संवैधानिक नियुक्तिविरुद्धको रिटको सुनुवाई आजदेखि हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ असार । अध्यादेशमार्फत संवैधानिक निकायको गरिएको नियुक्तिविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई आजदेखि सुरु हुँदैछ । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त भएका

विस्तृत पढ्नुहोस
संवैधानिक नियुक्ति विरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं, ४ चैत्र । केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध दायर गरिएको रिटलाई आज हेर्दाहेर्दैमा राखिएको छ । रिटमाथि अब आगामी बुधबार सुनुवाई हुने जनाइएको

अध्यादेशमार्फत संवैधानिक नियुक्ति विरुद्धको रिटको सुनुवाई जारी

काठमाडौं, ४ चैत्र । केपी शर्मा ओली नेतृत्वको तत्कालिन सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्ध दायर गरिएको रिट निवेदनमा आज पहिलो पटक संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ। संवैधानिक परिषद

संवैधानिक नियुक्ति बदर गर्न सर्वोच्चमा तेस्रो निवेदन

काठमाडौं, साउन ५ । केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर संवैधानिक निकायमा गरेका नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा यसअघि दर्ता भएका रिट निवेदनमा सुनुवाइ नभएको भन्दै सोमबार पूरक

संवैधानिक आयोगहरूमा नियुक्ति

काठमाडौं, असार ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगका पदाधिकारीमा २० जनालाई नियुक्त गरेकी छन्। संवैधानिक परिषद्को वैशाख २६ गते बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले उनीहरूलाई नियुक्त गरेकी हुन्।

नातावादको चंगुलमा संवैधानिक नियुक्ति

काठमाडौं, जेठ ७ । माधव बेलवासे खानेपानी मन्त्रालयका बहालवाला सचिव हुन्। यही जेठ १४ गते उनले अवकाश पाउँदैछन्। त्यसअघि नै उनलाई सरकारले लोकसेवा आयोगको सदस्यमा नियुक्तिका लागि सिफारिस गरेको छ।

संवैधानिक नियुक्तिलाई पूर्ण इजलासले सुनुवाइ गर्ने

काठमाडौं, चैत १८ । विभिन्न संवैधानिक आयोगहरुमा गैरसंवैधानिकरुपमा पदाधिकारी नियुक्त गरिएको भनी दाबी गरी दायर भएको रिट निवेदनलाई पूर्ण इजलासले सुनुवाइ गर्ने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र

संवैधानिक नियुक्तिलाई प्रतिनिधिसभा पुनः स्थापनाले असर नगर्ने

काठमाडौं, फागुन १४ । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनस्र्थापनाको विषय पृथक भएकाले पुनस्र्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका जानकारको भनाइ छ ।

संवैधानिक नियुक्तिको सिफारिस

काठमाडौं, पुस ६ । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा पूर्वगृहसचिव प्रेमकुमार राईलाई सिफारिस गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंसिर ३० गते बसेको परिषद् बैठकले अख्तियारसहित

संंवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने

काठमाडौं, मंसिर २८। भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । तर देउवाले पार्टीको कार्यक्रमका कारण बैठकमा आफ्नो

संवैधानिक नियुक्ति कहिले?

काठमाडौं, मंसिर २७ । राष्ट्रिय मानवधिकार आयोग पदाधिकारीविहीन भएको दुई महिना पुग्न लागेको छ। अध्यक्ष अनुपराज शर्मासहित पाँचै पदाधिकारीको पदावधि कात्तिक ३ गते सकिएको थियो। यस्ता निकाय खाली हुन नदिन