Logo

Tag: संसदीय छानबिन समिति

कुमार रम्तेलको बयान: सुप्रिम सहकारीबाट मेरो नाममा १ करोड ९० लाखको कृत्रिम ऋण खडा किस्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,४ असोज । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेलले रवि लामिछानेले बीचैमा धोका दिँदा सबै समस्या आएको बताएका छन् । उनले

विस्तृत पढ्नुहोस
रविलाई सुर्य थापाको प्रश्न: कारबाहीको सिफारिसको अंग्रेजीमा अनुवाद क्लिन चिट हुन्छ ? जान्नेलाई छान्नेहरूले डिस्टोर्सन गर्ने ?

काठमाडौं,२ असोज । सहकारी रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन समितिका सभापति तथा नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले संसदीय छानबिन समितिको प्रतिवेदन सर्वसम्मतरुपमा आएको बताएका छन् ।

संसदीय छानबिन विशेष समितिले आज सहकारी पीडितसँग छलफल गर्दै

काठमाडौं, असार २६ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज पीडितसँग छलफल गर्दैछ । समितिले छलफलका लागि २९ वटै सहकारीसहित अन्य सहकारीका प्रतिनिधिमूलक पीडितलाई बोलाएको छ।

रवि जोडिएको सूर्यदर्शनसहित ९ सहकारीको कागजात माग्ने छानबिन समितिको निर्णय

काठमाडौं,१२ असार । सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न गठिन संसदीय छानबिन समितिले ९ वटा सहकारीको कागजात माग्ने निर्णय गरेको छ । बुधबार सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले उपप्रधान

सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमतिमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं,१५ जेठ । सहकारीको रहम हिनामिनाबारे छानबिन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेशमा ४ बुँदे सहमति जुटेको छ । कानून मन्त्रालयमा बसेको कार्यंदलको बैठकमा टीओआरमा सहमति जुटेको एमालेका प्रमुख

संसदीय छानबिन समितिको ‘टीओआर’लाई औपचारिकता दिन कार्यदलको बैठक जारी

काठमाडौं,१५ जेठ । सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेश टुंग्याएर औपचारिकता दिन कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला

संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउन शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं, जेठ १४। सहकारी संस्थाको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेताहरुको बैठक आज बस्दै छ । कानुन, न्याय तथा संसदीय

कार्यादेश टुङ्गोमा पुर्‍याउन शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौं, जेठ १३ । सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज पनि बैठक बस्ने भएको छ । शनिबारको

कार्यदलको बैठक बस्दै, टीओआरबारे कांग्रेससँग फाइनल मिटिङ हुने

काठमाडौं,१० जेठ । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा

संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउन कार्यदलको बैठक बस्दै

काठमाडौं, जेठ ८ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको क्षेत्राधिकारको टुंगो लगाउन आज पनि कार्यदलको बैठक बस्दैछ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अहिले बिहान ९ बजे बस्ने बैठकबाट

टीओआरमा दलहरु सहमति नजिक, आन्तरिक छलफलमा कांग्रेस

काठमाडौं,६ जेठ । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन बसेको कार्यदलको बैठक सकिएको छ । बैठकले टीओआरबारे सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । सिंहदरबारस्थित

नौ पृष्ठको फरक मत

काठमाडौं, साउन १४ । संसदीय छानबिन विशेष समितिले तयार गरेको प्रतिवेदनमा प्रमुख प्रतिपक्षी एमाले सांसदले नौ पृष्ठको फरक मत राखेका छन्। लामो छलफलपछि छानबिनसम्बन्धी कार्यविधिमा कल डिटेल (छानबिनको दायरामा परेका