Logo

Tag: संसदीय सुनुवाइ विशेष समिति

न्यायाधीशको निगरानी गर्नेदेखि बिचौलियाको अन्त्यसम्म, यस्तो छ प्रस्तावित प्रधानन्यायाधीश राउतको १५ पन्ने योजना (पूर्णपाठ)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आफ्नो कार्ययोजना पेश गरेका छन् । आज बसेको संसदीय सुनुवाइ विशेष समितिमा राउतले १५ पेजको आफ्नो

विस्तृत पढ्नुहोस
संसदीय समितिको बैठक बस्दै, प्रस्तावित प्रधानन्यायाधीश राउतको सुनुवाइ हुने

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ हुनेछ । मंगलबार समितिको बैठकमा उजुरीकर्तासँग समितिले

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध उजुरी दिने उजुरीकर्तासँग समितिले गर्‍यो छलफल

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश प्रकाशमान सिंहविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गरेको छ । मंगलबार समितिको बैठकमा उजुरीकर्तासँग समितिले छलफल गरेको हो ।

सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेका सम्बन्धमा सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ । सोमबार बसेको समितिको बैठकले निरौला र

भावी प्रधानन्यायाधीश राउतविरुद्ध संसदीय समितिमा उजुरीको चाँङ

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ। समितिको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा नेपालको प्रधान न्यायाधीश र प्रस्तावित राजदूतहरुका सम्बन्धमा प्राप्त उजुरी तथा

प्रस्तावित प्रधानन्यायाधीश राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउतसहित २ जना राजदूतविरुद्ध उजुरी आह्वान भएको छ । संसदीय सुनुवाइ विशेष समितिको सचिवालयले आज एक सूचना जारी गर्दै बिहीबार बसेको संसदीय सुनुवाइ

प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । विभिन्न प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न संसदीय सुनुवाइ विशेष समितिको बैठक आह्वान भएको छ । यसअघि आइतबारका लागि डाकिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

प्रस्तावित १८ देशका राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको छ। आज बसेको समितिको बैठकले उनीहरू विरुद्ध उजुरी दिन सार्वजनिक आह्वान गरेको हो

सर्वोच्चका प्रस्तावित ६ न्यायाधीशको नाम संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन

काठमाडौं,४ पुस । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जना न्यायाधीशको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको छ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी,अब्दुल अजिज मुसलमान,महेश शर्मा

क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम संसदीय समितिबाट अनुमोदन

काठमाडौं,१० मंसिर । संसदीय सुनुवाइ विशेष समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम अनुमोदन गरेको छ । आज बसेको समिितको बैठकले परराष्ट्र सचिवसमेत रहेका पौड्यालको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको

यूएई र कुवेतका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकियो

काठमाडौं,१८ साउन । संसदीय सुनुवाइ विशेष समितिले दुई देशका प्रस्तावित राजदूतको सुनुवाइ सम्पन्न गरेको छ । समितिले आज यूएईका लागि प्रस्तावित राजदूत तेजबहादुर क्षेत्री र कुवेताका लागि प्रस्तावित राजदूत घनश्याम

संसदीय सुनुवाइ विशेष समितिको बैठक बस्दै

काठमाडौं, जेठ ३१ । संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिको बैठक अहिले विहान ११ बजे बस्दैछ । आजको बैठकमा प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिने उजुरीकर्ताहरुसंग छलफल