Logo

Tag: संसदीय सुनुवाइ समिति

प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २३ । सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको आज संसदीय सुनुवाइ सुरु भएको छ। सर्वोच्चका लागि सिफारिस न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको

विस्तृत पढ्नुहोस
सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीश र राजदूत लम्सालको संसदीय सुनुवाइ कात्तिक १४ मा

काठमाडौं । बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाइ यही कात्तिक १४ गते हुने भएको छ । सोमबार

प्रस्तावित प्रधानन्यायाधीश राउतले पेश गरे २४ बुँदे कार्ययोजना

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको सुनुवाइ सुरू भएको छ। संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरू भएको हो।

सर्वोच्चको न्यायाधीशमा सिफारिस पाण्डे र निरौलाविरुद्ध उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले सूचना प्रकाशित गर्दै प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेयविरुद्ध उजुरी आह्वान गरेको हो

सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश राउतको सुनुवाइ असोज १६ मा हुने, भोलि उजुरीकर्तासँग छलफल गर्ने

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउतको सुनुवाइ असोज १६ गते गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

आज श्रीलङ्काका लागि प्रस्तावित राजदूत भट्टराईको सम्बन्धमा निर्णय हुँदै

काठमाडौं, असोज ८ । संसदीय सुनुवाइ समितिको पैतालिसौं बैठक आज बस्दै छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने बैठक अबको केहीबेरमा सुरु हुँदैछ। बैठकमा श्रीलङ्काका लागि प्रस्तावित नेपाली

प्रस्तावित राजदूत पण्डित, श्रेष्ठ र तिमल्सिनालाई अनुमोदन गर्न रास्वपाद्धारा अस्वीकार, बहुमतबाट निर्णय गरिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्तावित १७ मध्ये ३ देशका राजदूतलाई अनुमोदन गर्न अस्वीकार गरेको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा रास्वपाका सांसद डीपी अर्यालले तीन

प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशनानसिंह राउत र दुई देशका राजदूतविरुद्ध संसदीय सुनुवाइ सुरु भएको छ । आज बसेको संसदीय सुनुवाइ समितिको बैठकले राउनसहित राजदूतमा सिफारिस भएका सेवा

संसदीय सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, भदौ ३० । आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । विशेष कारण देखाएर अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित भएको समितिको सचिवालयले जनाएको छ ।

प्रस्तावित चार राजदूतको सुनुवाइ आज, चित्रलेखाका बारेमा उजुरी आह्वान गर्ने तयारी

काठमाडौं, भदौ २७ । संसदीय सुनुवाइ समिति (सयुक्त) ले आज चार देशका लागि प्रस्तावित राजदूतबारे सुनुवाइ गर्ने भएको छ । अहिले बिहान ११ बजे बस्ने समितिको बैठकमा स्पेनका लागि प्रस्तावित

इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतको सुनुवाइ सकियो, कसले के भने ?

काठमाडौँ, १७ भदौ । संसदीय सुनुवाइ समितिले इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ । समितिको आजको बैठकले प्रस्तावित राजदूत क्रमशः प्रा धनप्रसाद पण्डित, डा.

दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी

काठमाडौँ, ३० साउन । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ । सुनुवाइ