काठमाडौं,२० जेठ । अर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्र पूर्णरुपमा लयमा आईनसकेको बताएका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै पुनले सो कुरा बताएका हुन्