Logo

Tag: संसद विघटन

एमिकस क्युरीको बहस आजदेखि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ फागुन । संविधानमा उल्लिखित अवशिष्ट अधिकार प्रधानमन्त्रीको विशेषाधिकार नभएको निवेदक पक्षका कानुन व्यवसायीहरूले जिकिर गरेका छन् । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा जवाफ दिने क्रममा

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभा ‘राजनीतिक अस्थिरताको खेल मैदान’ बन्न नदिन विघटन : प्रधानमन्त्री ओली

काठमाडौँ, ३ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गरेका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माण सम्पन्न भएपछि आज उद्घाटनलगत्तै मूलचोकमा आयोजित

चुनाव बाध्यात्मक र अपरिहार्य कदम होः प्रधानमन्त्री ओली

काठमाडौँ, ३ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रलाई एक बनाउन र पार्टीहरुभित्र एकता कायम गर्न ताजा जनादेशका लागि चालिएको राजनीतिक कदम भएको बताएका छन् । वर्तमान सरकार

प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा छैनः प्रचण्ड

चितवन, ३ फागुन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम राष्ट्र, जनता र लोकतन्त्रको हितमा नरहेको बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा

ओलीको कदमविरुद्ध कांग्रेसको देशभर प्रदर्शन

काठमाडौं, ३ फागुन । संसद विघटन गर्ने केपी ओलीको कदमविरुद्ध नेपाली कांग्रेसले आज (सोमबार) देशैभर प्रदर्शन गर्दैछ । कांग्रेसले जिल्लामा विरोध प्रदर्शन गर्न लागेको हो । नेपाली कांग्रेसले गत माघ

संविधानबाहिरको अधिकारमा जान मिल्दैन

काठमाडौँ, फागुन ३ गते । प्रतिनिधि सभा विघटनविरुद्ध दर्ता रिटमा आइतबारदेखि निवेदक पक्षका कानुन व्यवसायीले जवाफ दिने क्रम सुरु गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सोमबार खाजा

प्रतिनिधिसभा विघटनका मुद्दामा जवाफी बहस शुरु

काठमाडौँ, २ फागुन: प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको सुनुवाइका क्रममा आज रिट निवेदकका तर्फबाट जवाफी बहस शुरु भएको छ । जवाफका आज नौजना रिट निवेदक तथा कानून व्यवसायीले बहस गरे ।

संसद विघटनविरुद्धको रिटमाथि अर्को सातासम्म फैसला आइसक्ने

काठमाडौं, २ फागुन । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासले यसै हप्ताभित्र सुनुवाई सक्ने भएको छ । आज जवाफी बहस चलिरहेको छ । जवाफी बहसमा निवेदकका पक्षबाट पाँचजनाले बोल्ने

प्रतिनिधि सभा बिघटनः अबका १० दिनमा सर्वोच्चको फैसला आउने

काठमाडौं, २ फागुन । प्रतिनिधिसभा विघटनविरुद्धका रिटउपर आइतबारदेखि संवैधानिक इजलासमा जवाफी बहस सुरु हुँदै छ । जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न पाउने छन् ।निवेदकको जवाफपछि एमिकस क्युरीको राय इजलाशले

संसद पुनःस्थापनाको पक्षमा फैसला आउनेमा प्रचण्ड देखि रामचन्द्रसम्मको आशंका

काठमाडौं, १ फागुन । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गर्नेमा यसका पक्षधर नेताहरुले नै आशंका गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विघटनको पक्षमै फैसला

प्रजातान्त्रिक विचार समाजद्वारा विरोध प्रदर्शन

काठमाडौँ, ३० माघ: प्रजातान्त्रिक विचार समाजले प्रतिनिधिसभा विघटनप्रति असहमति जनाउँदै माइतीघरमण्डलामा आज विरोध प्रदर्शन गरेको छ । समाजले धर्ना दिँदै विधिको शासन, प्राज्ञिक र नागरिक स्वतन्त्रता कायम गर्न, मानवाधिकारको सम्मान

‘भारतको इशारामा ओलीले संसद विघटन गरेको’ चित्रबहादुर केसीको आरोप

काठमाडौं, ३० माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भारतको इशारामा संसद विघटन गरेको आरोप लगाएका छन् । उनले ओलीले गणतन्त्र र धर्मनीरपेक्षता समाप्त पार्न लागेको