काठमाडौँ, १९ साउन: भारत वर्षको नैमिषारण्य क्षेत्रमा सत्य युगमा ८८ हजार ऋषिमुनिले अन्तक्र्रिया गरी वैदिक दर्शनका शास्त्र निर्माण गरेको सम्झनामा आज संस्कृत दिवस मनाइँदै छ