काठमाडौँ,१९ पुस । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जिल्लाकोले लामो समयदेखि अधुरो रहेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्रसूतिगृह भवन सरकारले निर्माण गर्ने बताउनुभएको छ