Logo

Tag: सङ्घीयता

सांसदले परम्परावादी सोच त्याग्न जरुरी छ: महरा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १५ । राष्ट्रियसभा सदस्य महेशकुमार महरा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको असली अभ्यास र प्रतिनिधित्व राष्ट्रियसभाले गरिरहेको ठान्छन् । अपाङ्गता भएका व्यक्तिको कोटाबाट माथिल्लो

विस्तृत पढ्नुहोस
जङ्गबहादुरलाई चार कार्यालय !

बैतडी, चैत २९ । बैतडी, बझाङ र दार्चुला जिल्लाको यात्रा गाडीमा गर्दा करिब दुई दिन लाग्छ । बैतडीबाट बझाङ पुग्न पनि गाडीमा एक दिन लाग्छ तर सुदूरपश्चिमका बैतडी, दार्चुला र

स्थानीय तहमा अपेक्षाकृत काम भएन

काठमाडौं, मंसिर १७ । पाँच वर्षमा प्रशासनिक र वित्तीय सङ्घीयता कमजोर हुँदा स्थानीय तहमा अपेक्षाकृत काम हुन नसकेको ठह-याइएको छ । २०७४ सालमा भएको स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश

सङ्घीयता सबल बनाउन १३ अर्ब

काठमाडौं, कार्तिक १४। सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम सुरु गरेको छ । कुल बजेट १३ अर्ब

स्थानीय तहसम्मै पक्की सडकको योजना

काठमाडौं, कात्तिक १३। सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की सडकमार्फत राष्ट्रिय र प्रादेशिक सडक सञ्जालमा

सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई सुदृढ बनाउनुपर्छ: मुख्यमन्त्री पौडेल

मकवानपुर, २५ असोज: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको वार्षिक समीक्षा बैठककलाई आज

निजामती सेवाकै कारण सङ्घीयता सफल भयोः मुख्यमन्त्री गुरुङ

कास्की, भदौ २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हरेक प्रशासनिक क्षेत्रको सञ्चालन गर्ने भएकाले निजामती सेवा देशको मेरुदण्ड रहेको बताएका छन् । सत्रौँ निजामती सेवा दिवस २०७७ का अवसरमा

सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन : उपसभापति निधि

बलेवा, ४ फागुन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाएका छन् । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १

सङ्घीयता कार्यान्वयनमा आत्मविश्वास र ऊर्जा बढिरहेको छ : मुख्यमन्त्री गुरुङ

कास्की, ४ फागुन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको बताएका छन् ।प्रदेश सरकार स्थापनाको दोस्रो वर्ष पूरा भएको अवसरमा

समृद्धिको मूल आधार सङ्घीयता : मुख्यमन्त्री राई

मङ्गलबारे, २६ माघ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समृद्धिको मूल आधार भनेको नै सङ्घीयता भएको बताएका छन् । इलाममा आजदेखि शुरु भएको ‘इलाम राष्ट्रिय नाटक महोत्सव–२०७६’ को

सङ्घीयतालाई स्थापित गर्न सबैको सहयोग आवश्यक : मुख्यमन्त्री पौडेल

हेटौँडा, ८ पुस : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई स्थापित गर्न सबैको ध्यान जान आवश्यक रहेको बताएका छन् । उनले सबैले परिवर्तनलाई आत्मसात् गर्नुपर्ने उल्लेख गरे ।

सङ्घीयताको आधार तयार गर्न सफल छौं – मुख्यमन्त्री गुरुङ

पोखरा, ३ पुस : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्घीय व्यवस्था अन्तर्गत तीनवटै तहका सरकारले यसका आधार तयार गर्न सफल बनेको बताएका छन् । गण्डकी प्रदेश समन्वय परिषद्को तेस्रो