काठमाडौं, २९ मंसिर । सरकारले राष्ट्रिय सूचना आयोगमा रहेको सचिवको दरबन्दी कटौती गरेको छ । आयोगमा कार्यबोझअनुसार सहसचिवकै दरबन्दी पर्याप्त हुने निष्कर्षका आधारमा गत साताको मन्त्रिपरिषद्
काठमाडौं, २८ मंसिर । गत साता बढुवा भएका दुई सचिवले जिम्मेवारी पाएका छन् । सुरेश आचार्यलाई राष्ट्रिय पुननिर्माण प्राधिकरण र मणिराम गेलाललाई राष्ट्रिय सतर्कता केन्द्रमा पदस्थापन गरिएको छ । दुवै
काठमाडौं, मंसिर ६ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा शुक्रबार
काठमाडौं, २९ असोज । सरकारले नयाँ मन्त्री थपेसँगै बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गरेको हो । दशैंको मुखमा सचिवहरु ठुलो संख्यामा
काठमाडौं, असोज १६ । केन्द्रमा बढीमा २७ जना सचिव राख्न विज्ञहरूले सुझाव दिए पनि सो सुझावविपरीत आवश्यकभन्दा दोब्बर बढी सचिव राखिएका छन्। अहिले पाँचवटा मन्त्रालयमा २र२ जना सचिव राखिएका छन्।
काठमाडौं, ३ असोज । संविधान दिवसमा विभुषित हुनेहरुको सुचीमा निजामती सेवामा कार्यरतहरुको उल्लेख्य संख्या छ । जसमध्ये सरकारका सातजना सचिव पनि छन् । सुप्रबल जनसेवा श्री तृतीयद्वारा विभुषित हुनेको सुचीमा
काठमाडौं, साउन ३० । सरकारले एक जना सचिवलाई अतिरिक्त समूहमा राखेको छ। प्रशासनविद्हरू भने सचिवलाई अतिरिक्त समूहमा राख्ने परम्परा राम्रो नभएको बताउँछन्। करिब १५ दिनअघि सरकारले भूमि व्यवस्था मन्त्रालयमा कार्यरत
काठमाडौं, १९ साउन । सरकारले वीरबहादुर राईलाई सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारका वरिष्ठ सहसचिव राई सचिवमा बढुवा भएका हुन् । राई १५ भदौमा अनिवार्य अवकाश
काठमाडौं, ६ साउन । सोमबारको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रिक्त पदमा हरिप्रसाद बस्यालको सरुवा भएको छ । उनी यसअघि गण्डकी प्रदेशको प्रमुख
परासी, १० जेठ : नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर(किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका
काठमाडौं, बैशाख २२ । नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव)मा रहेका विभिन्न मन्त्रालय र निकायमा कार्यरत ६ जनाभन्दा बढी सचिव सेवानिवृत्त हुने भएका छन् । कोही उमेर हद र कोही सचिवको
काठमाडौं, १८ फागुन । सरकारले सचिवहरुको बढुवा गरी पदस्थापन गरेको छ । आज बसेको मन्त्रिपरिषदु बैठकले एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ । महानगरका कार्यकारी अधिकृत