काठमाडौं,२४ असार । सत्तासाझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले बेचन झालाई पक्राउ गरेपछि ठूलो राजनीतिक दाउपेच भएको आरोप लगाएका छन्