बागलुङको भकुण्डे रायडाँडा ग्रामीण सडकखण्डमा फसेको बस तान्दै यात्रु । तस्वीरः खेमराज गौतम, रासस, गलकोट (बागलुङ)
भद्रपुर । झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर लामो सो सडकलाई कालोपत्र