Logo

Tag: सडक

सदरमुकाम चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

बझाङ, २० साउन: गए राति बाहुलीखोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध भएको छ । सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा

विस्तृत पढ्नुहोस
कालीकोटमा दैलेखका तीन ठाउँबाट सडक जोडिँदै

मान्म, २० साउन: कालीकोट जिल्लामा दैलेख जिल्लाका तीन ठाउँबाट सडक जोडिने भएको छ । कालीकोटमा दैलेखका तल्लो डुगेश्वर, दुल्लु–कुशापानी डाडीमाडी–पीपलकोट हुँदै खुलालु मान्म, माथिल्लो–डुगेश्वर, दुल्लु, कुशापानी, कालीकोटको भर्ता हुँदै नाग्म

महानगरकै सडक डेढ महिनादेखि पहिराले अवरुद्ध

–कृष्ण दवाडी, कास्की, १६ साउन: पोखरा महानगरपालिका र माछापुच्छ्रे गाउँपालिका जोड्ने प्रमुख सडक डेढ महिनादेखि पहिराले अवरुद्ध बनेको छ । महानगरभित्रकै महत्वपूर्ण सडक अवरुद्ध बनेको लामो समय व्यतित हुँदासमेत सञ्चालनमा

जनप्रतिनिधिले नै रोपे सडकमा कोदो

–दीपक श्रेष्ठ, गोरखा, १४ साउन: सडक निर्माणलाई छिटो सम्पन्न गर्न माग गर्दै गोरखा आरुघाट–सडकखण्डमा जनप्रतिनिधिसहितका स्थानीयवासीले कोदो रोपेका छन् । ठेकेदारको चरम लापरवाहीका कारण लामो समयदेखि सो सडकखण्डको काम अवरुद्ध

बर्खा लागेसँगै ग्रामीण सडक अवरुद्ध

बनेपा, २२ असार: महाभारत गाउँपालिका–५ कलवनका चन्द्रमान थिङ बर्खा लागेसँगै अब कतिपटक गाडी ठेल्दै गन्तव्यमा पु¥याउने हो भन्ने चिन्ताले सताउने गरेको बताए । डाँडापारि क्षेत्रमा सडक सञ्जालले जोडेदेखि नै त्यही

नारायणगढ–बुटवल सडक बिस्तार : दुई वर्षमा १० प्रतिशतभन्दा कम काम

–सञ्चिता घिमिरे, काठमाडौँ, २१ असार: निर्माण शुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक बिस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्ने गरी

महोत्तरीमा भ्रष्टाचारको बिगबिगी

काठमाडौँ, २० असार । प्रादेशिक सांसद कोटाबाट सडक निर्माण गर्ने नाममा उठाइएको रकमको पुनः सोही क्षेत्रका सांसद रानी शर्मा तिवारीको संलग्नतामा उपभोक्ता समिती लगायतले हिनामिना गरिरहेको खुलेको छ । महोत्तरीको

पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड एकतर्फी सञ्चालनमा

नवलपुर, १८ असार: पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैँडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ । सडकको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर २१

कर्णालीका पाँच जिल्ला जोड्नका लागि तीन स्थानबाट सडक खुल्दै

दैलेख, ९ साउन: कर्णालीका पाँच जिल्ला जोड्नका लागि दैलेख सदरमुकामको तीन स्थानबाट सडक सञ्चालन हुने भएको छ । अहिले सञ्चालनमा आएको कर्णाली राजमार्गको स्तरोन्नति गर्नुपर्ने देखिएको छ । सुर्खेत माथिल्लो

जथाभाबी खनिएका सडकले बढायो पहिराको जोखिम

डोटी, ८ असार: जिल्लाका नौवटै स्थानीय तहमा सडक पु¥याउने नाममा त्यहाँका गाउँघरमा जथाभाबी खनिएका सडकका कारण अहिले पहिराको जोखिम बढ्न थालेको छ । पछिल्लो समय भइरहेको वर्षाद्ले यहाँका गाउँघरका सडक

निर्माण सम्पन्न भएको पाँच महिनामै भत्कियो भैरहवा–लुम्बिनी–तौलिहवा सडक

सिद्धार्थनगर, ७ असार: भैरहवा–लुम्बिनी–तौलिहवा सडकको स्तरोन्नती कार्य पूरा भएको पाँच महिना नबित्दै भत्किन थालेको छ । रुपन्देही सदरमुकाम भैरहवादेखि लुम्बिनी हुँदै कपिलबस्तु सदरमुकाम तौलिहवा पुग्ने ४१ किलोमिटर सडक भारतीय कम्पनी

तिलोत्तमाको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता

— नीरा गौतम रुपन्देही, २ असार : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख वासुदेव