Logo

Tag: सत्ता गठबन्धन

नागरिकता विधेयक ‘फास्ट ट्र्याक’मा अघि बढ्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ १ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाइएको विधेयक फास्ट ट्र्याकमा अघि बढ्ने भएको छ । राष्ट्रपतिबाट विधेयक फिर्तासम्बन्धी जानकारी

विस्तृत पढ्नुहोस
चुनावअघि नै पार्टी एकताको लागि प्रचण्डलाई माधव नेपालको प्रस्ताव, एउटै चिन्हबाट लड्ने !

काठमाडौं, ३१ साउन । सत्ता गठबन्धनभित्र अर्को गठबन्धन बनाउने प्रयास भएको छ । खासगरी कांग्रेसबाहेकको अर्को गठबन्धन बनाउनेगरि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तयारी थालेका छन् । यसअघि

गठबन्धनमा सिट बाँडफाँड : कांग्रेस ९०, माओवादी ४० सिट, माधव र उपेन्द्रलाई कति ?

काठमाडौं, ३१ साउन । सत्ता गठबन्धनमा सिट बाँडफाँडबारे सहमति जुटेको छ । कांग्रेसनिकट उच्च स्रोतको अनुसार कांग्रेसले प्रत्यक्षतर्फको १६५ सिटमध्ये ९० सिट लिने सहमति भएको छ । सुरुमा कांग्रेसले १००

गठबन्धनको बैठकमा उठ्यो फोहोरको बिजोगको विषय

काठमाडौं, २९ साउन । सत्ता गठबन्धनको बैठकमा काठमाडौं उपत्यकामा फोहोरको बिजोगको विषय उठेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धन दलको कार्यदलले तत्काल फोहोर व्यवस्थापन गर्न सुझाव

निर्वाचन तयारीमा जुट्दै दलः गठबन्धनप्रति एमाले आक्रामक

काठमाडौं, साउन २९ । एमाले सत्ता गठबन्धनविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुन थालेको छ। एक्लै चुनाव लड्ने मनस्थितिका साथ अघि बढेको एमालेले आफ्ना नेता–कार्यकर्तालाई राजनीतिक ढंगले सत्ता गठबन्धन दलको प्रतिवाद गर्न

गठबन्धनमा सिट बाँडफाँड : कांग्रेसले ९० सिटमा सहमति जनायो

काठमाडौं, २७ साउन । सत्ता गठबन्धनले आगमाी मंसिर ४ गते हुने निर्वाचनको लागि सिटको बाँडफाँडको मोडालिटी तयार पारेको छ । कांग्रेसका एक नेताले दिएको जानकारीअनुसार सत्ता गठबन्धनमा प्रत्यक्षतर्फ १६५ सिटमध्ये

संसदको चुनावमा जुन दलले जितेको थियो सोही दलले पाउने गरी मोडालिटी बन्ने

काठमाडौं, २६ साउन । सत्ता गठबन्धनबीच सिट बाँडफाँटको मोडालिटी तयार गर्न बनेको कार्यदलको कामले गति लिएको छ । प्रारम्भिक छलफलमा दलहरुबीच अहिले प्रत्यक्षतर्फ जुन दलको बहालवाला सदस्य छन् सोही स्थानमा

काँग्रेस र गठबन्धनका दलबीच आधा-आधा सिट बाँडफाट हुनसक्ने

काठमाडौं, २६ साउन । प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको नयाँ सूत्रबारे छलफल बढेकोछ । सिट बाँडफाँटको मोडालिटीबारे छलफल गर्न बसेको कार्यदलमा नेपाली काँग्रेसले आधा र

सिट १६५ गठबन्धनका दलको दाबी कट्यो २१०

काठमाडौं, २६ साउन । सत्ता गठबन्धनभित्र सिट दाबीको लहर नै चलेको छ । प्रतिनिधि सभामा १६५ सिटमध्ये गठबन्धनका दलहरुको दाबी २१० कटिसकेको छ । यसले सिटमा सहमति बनाउन निकै कठिन

गठबन्धनबीच २०७४ मा जितेको सिट छाड्नुनपर्ने त्यो ‘भद्र सहमति’

काठमाडौं, २४ साउन । सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्दा २०७४ सालमा प्रत्यक्षतर्फ विजयी भएका दलले उक्त सिट छाड्नुनपर्ने भद्र सहमति पहिल्यै भएको बुझिएको छ । गठबन्धन बन्दा नै सहमति गरेर

टिकट पाउने ढुक्क भएकालाई तालमेल प्यारो नभएकालाई घाँडो

काठमाडौं, २३ साउन । सत्ता गठबन्धनका प्रमुख नेताहरु तालमेल भएपनि टिकट पाउनेमा ढुक्क छन् । प्रत्यक्षतर्फ चुनाव नजित्ने अवस्था बनेमा कतिपय समानुपातिकको बन्दसूचीमा अगाडि नै अटाउने रणनीतिमा पनि छन् ।

काँग्रेसलाई आधा बाँकीलाई आधा गरी गठबन्धनमा सिट बाँडफाँटको सम्भावना

काठमाडौं, २१ साउन । सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति बनिसकेको छ । चुनाव घोषणा नहुँदै उक्त सहमति बनेको हो । चुनाव घोषणापछि ५ मंसिरमा दलहरुले सिट बाँडफाँटका लागि कार्यदल नै