जेठ ६, काठमाण्डौ । संघीय संसदमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमण गरेको भूमि र नेपालको वास्तविक नक्साका विषयमा धेरै चर्चा गरे ।