मानिसहरुले प्रेममा धोका खाएपछि मात्र हृदयको सट्टा शरीरलाई माया गर्छन् । यो संसारको शक्तिशाली व्यक्ति त्यहि हो जो आफु धोका खाएर पनि अरुलाई सहयोग गर्छ