काठमाडौं, १६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक आव्हान गरेकी छिन् । उनले आज दुवै सदनको बैठक आव्हान गरेकी हुन् ।
काठमाडौं, चैत ७ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सत्तारुढ माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। राष्ट्रिय जनमोर्चाले पनि प्रधानमन्त्री ओलीको राजीनामा मागेको
काठमाडौँ, ७ जेठ । आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको तथा राष्ट्रिय बैठकमा सत्तारुढ दलको समर्थनमा नीति कार्यक्रम पारित भएको हो ।
काठमाडौ,२५ भदौ । इन्द्रजात्राका लागि खडा भएको अक्षयकोष, पशुपतिको भेटीको चुहावट, डेङ्गु रोग, शिक्षा क्षेत्रमा देखिएको व्यथिति, डोल्पो महोत्सव, मेलम्ची खानेपानी, गौहत्या, गोर्खामा भएको बाघभालु आतङ्कको विषयले सदनमा प्रवेश पाएको
काठमाडौं । प्रतिपक्षको अवरोधका कारण स्थगित हुँदै आएको सदन खुलेको छ । २० साउनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी लचिलो भएपछि सदन खुलेको हो । सदनको
काठमाडौं ११ साउन । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले विज्ञापनरहित (क्लिन फिड) प्रशारणबारे गरेको निर्णय प्रतिनिधिसभाले उल्ट्याएको छ। ‘विज्ञापन नियमन गर्न बनेको विधेयक’माथि विधायन समितिको संशोधनलाई प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले
काठमाडौं ९ साउन । सरकारले यस वर्षको बाढी, पहिरो, डुबान जस्ता प्राकृतिक प्रकोपबाट मुलुकभर १ सय ८ जनाको मृत्यु भएको सदनलाई जानकारी गराएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर
प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले हिजोको सदनको बैठकमा आफूले बोल्न नपाएकामा आपत्ति जनाउनुभएको छ । उहाँले भन्नुभयो, “मैले विसं २०४८ देखि निरन्तर