काठमाडौँँ, १६ वैशाख । कोरोना विषाणु सङ्क्रमण रोकथाम गर्न बन्दाबन्दी गर्दा पुँजीगत बजेट खर्च प्रभावित भएपछि त्यसलाई सन्तुलित अवस्थामा पु¥याउन प्रदेश सरकारले पहल बढाएको छ