Logo

Tag: सप्तकोशी नदी

चतरास्थित सप्तकोशी नदीमा जेटबोट सञ्चालनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

सुनसरी, २२ असोज । सुनसरीको चतरास्थित सप्तकोशी नदीमा सोमबारदेखि जेटबोट सञ्चालनमा ल्याइएको छ। सप्तकोशी भएर आवतजावत गर्न सहज होस् भने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको प्रमुख

विस्तृत पढ्नुहोस
सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

काठमाडौं, असोज १३ । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार

सप्तकोशीका ४१ ढोका खोलिए

सुनसरी, २३ असार । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी

सप्तकोशीमा पानीको बहाव ३४ वर्ष यताकै उच्च

सुनसरी, साउन २९ । सप्तकोशी नदीमा ३४ वर्ष यताकै उच्च पानी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पूर्वी पहाडी जिल्लाहरूमा केही दिन यता निरन्तर पानी परेपछि कोसी ब्यारेजमा पानीको

सप्तकोशीको बाँध फुट्यो, हजारौँ घरपरिवार उच्च जोखिममा

उदयपुर, साउन १८ । अविरल वर्षासँगै सप्तकोशीको बहाब उच्च रहँदा बाँध फुटेर उदयपुरका ठूला बस्ति जोखिममा परेको छन् । पानीको बहाब बढ्दा उदयपुरको बेलका नगरपालिका – ८ लाहुरे खोच डुम्रीबोटमा

सप्तकोशीको भंगालो उदयपुरको बस्तीमा पस्यो, हजारौँ घरपरिवार उच्च जोखिममा

उदयपुर, साउन १८ । अविरल वर्षासँगै सप्तकोशीको बहाब उच्च रहँदा बाँध फुटेर उदयपुरका ठूलो बस्ति जोखिममा परेको छ । पानीको बहाब बढ्दा उदयपुरको बेलका नगरपालिका – ८ लाहुरे खोच डुम्रीबोटमा

सप्तकोशीमा यस बर्षकै उच्च बहाव, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं, असार १५ । सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दो छ। सोमबार रातिदेखि बढेको पानीको वहाव मंगलबार साँझ ६.३० बजेको मापन अनुसार एक लाख २८ हजार २२५ प्रतिसेकेन्ड क्यूसेक पुगेको

सप्तकोशीमा हाम फालेका लिम्बुको उद्धार

काठमाडौं, १९ जेठ । सप्तरीको सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । झापाको कमल गाउँपालिका–५ का बुधुन्द्रप्रसाद लिम्बुले हनुमाननगर कङ्कालिनी नगरपालिकाको सप्तकोशी नदीमा हाम फालेका थिए

सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव

इनरुवा, १५ भदौं: सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो

सप्तकोशीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनाको उद्धार

इनरुवा, ४ भदौ: सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका

सहमतिपछि सप्तकोशी नदीमा पुनः जेटबोट सञ्चालन

भोजपुर, १५ फागुन : स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित जेटबोट (पानी जहाज) सञ्चालनमा आएको छ । स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको

सप्तकोशीमा पानीको बहाब बढ्दै, बस्ती जोखिममा, ६५ साल दोहोरिने डर

असार २७, काठमाण्डौ । लगातारको वर्षाले सप्तकोशी नदी क्षेत्रमा त्रास फैलिएको छ । नदीमा पानीको बहाव अत्याधिक बढेपछि २१ वटा ढोका खोलिसकिएको छ । खतराको संकेत स्वरुप रातो बत्ती बालिएको