एजेन्सी, ४ चैत्र । कामदार महिलाको जीवन चुनौतीपूर्ण छ । उनीहरूले घर र अफिस दुवैको व्यवस्थापन गर्नुपर्छ । उनी दुवै ठाउँमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छिन्