काठमाडौं, १३ कात्तिक । रौतहट बमकाण्डका प्रत्यक्षदर्शी समसुल मियाँले घटनाका अभियुक्त सांसद मोहमद अफताब आलमलाई जोगाउन नलाग्न भन्दै आफूसँग भएको प्रमाण सार्वजनिक गरेका छन् ।
काठमाडौं, १३ कात्तिक । रौतहट बमकाण्ड लुकाउन र मुख्य दोषीलाई बचाउन त्यतिबेला राज्य नै लागेको घटनापछि न्यायका लागि १२ वर्ष लामो संघर्षमा सक्रिय भएका एकजना पीडित परिवारका सदस्यले खुलासा गरेका