Logo

Tag: समाजवादी पार्टी नेपाल

हाम्रो समाजवाद कम्युनिष्टहरुले भनेजस्तो हुँदैन : डा भट्टराई

-रिपोर्टर्स नेपाल/संवाददाता

गोरखा, ३२ साउन । समाजवादी पार्टी नेपालका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो पार्टीले देखेको समाजवाद कम्युनिष्टहरुले भनेजस्तो नहुने बताएका छन् । नयाँ शक्ति

विस्तृत पढ्नुहोस
संविधान संशोधन प्रस्ताव दर्ता नहुने, उपेन्द्र–बाबुरामले के गर्लान् ?

काठमाडौं, ३१ साउन । सत्तारुढ दल समाजवादी पार्टीले संविधान संशोधन प्रस्ताव तत्काल दर्ता नगरे सरकारबाट बाहिरिने चेतावनी दिईरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल संशोधन प्रस्ताव दर्ता नगर्ने मनस्थिति बनाएका

समाजवादी–राजपाबीच एकताबारे छलफल नै हुन सकेन

साउन २९, काठमाण्डौ । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच एकीकरण गर्ने भनिएको धेरै समय भयो । तर अहिलेसम्म नेताहरुले औपचारिक रुपमा छलफल अगाडि बढाउन सकेका

समाजवादीमा प्रवक्ताको खोजी, नारायण तिवारीको चर्चा

काठमाडौं । समाजवादी पार्टी नेपालमा प्रवक्ताको खोजी भइरहेको छ । पार्टी एकीकरण भएको तीन महिना बितिसक्दा पनि प्रवक्ता नहुँदा पार्टीको आधिकारिक धारणा सहज तरिकाले बाहिर नपुगेपछि प्रवक्ताको खोजी भएको हो

समाजवादीसँग एकताका लागि महतो सक्रिय

काठमाडौं । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीबीचको एकताको प्रयासले गति लिएको छ । राजपा अध्यक्षमण्डलका एक नेता राजेन्द्र महतो एकताका लागि सक्रिय भएका छन् । सिमान्तकृत र पिछडिएको

समाजवादी पार्टीका नेतामाथि गोली प्रहार

काठमाडौं । समाजवादी पार्टीका एक स्थानीय नेतामाथि कपिलवस्तुमा गोली प्रहार भएको छ । शुद्धोधन गाउपालिकाका पार्टी अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार भएको हो । जिल्ला प्रहरी कपिलवस्तुका अनुसार मोटरसाइकलमा आएका

श्रेष्ठको नजरमा राष्ट्रपति ‘सामन्तवादकी महारानी’

काठमाडौं, १ साउन । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले राष्ट्रपति विद्दादेवी भण्डारीलाई सामन्तवादको महारानी भनेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै राष्ट्रपति आलंकारिक भएपनि उनको शैली

दिपक मनाङे नेकपामा प्रवेश गरेपछि बाबुरामको यस्तो टिप्पणी

काठमाडौं, २० असार । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गण्डकी प्रदेशका सांसद दिपक मनाङे भनेर चिनिने राजिव गुरुङ नेकपामा प्रवेश गरेकोमा व्यंग्य कसेका छन् ।

ओलीलाई उपेन्द्रको अन्तिम अल्टिमेटम

काठमाडौं । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै सरकार छोड्ने अल्टिमेटम दिएका छन् । हिजो प्रधानमन्त्रीलाई भेटेर नै उपप्रधानमन्त्री यादवले असार

बाबुरामद्वारा उपेन्द्रलाई सरकार छाड्न दबाब

काठमाडौं, ३० जेठ । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई औपचारिक रुपमा सत्तापक्ष भएका छन् । एकीकरण भएपछि समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भयो । अब बाबुराम प्रतिपक्षीबाट सत्तापक्ष