Logo

Tag: समाजवादी पार्टी

इस्तियाक र सुरेन्द्रबीच को स्वास्थ्यमन्त्री बन्ने कुरा नमिल्दा तुहिएको समाजवादी फोर्ने योजना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ११ वैशाख । समाजवादी पार्टी फुटाउनकै लागि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी रोकथामका लागि लकडाउन चलिरहँदाको बीच अध्यादेश ल्याएका थिए । उनले अध्यादेशमार्फत्

विस्तृत पढ्नुहोस
स्वास्थ्यमन्त्री बनाउने आश्वासनपछि पार्टी फुटाउने समूहमा पुगेका थिए डा. सुरेन्द्र यादव

काठमाडौं, ११ वैशाख । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव स्वास्थ्यमन्त्री बनाइने आश्वासनपछि पार्टी विभाजनको लागि तयार भएको समूहमा आवद्ध भएको खुलेको छ । समाजवादी पार्टी फुट प्रयासमा सहभागी एक

समाजवादी पार्टी फुटाउने असफल प्रयासमा पर्दाका यी खेलाडीको भूमिका खुल्यो

काठमाडौं, ११ वैशाख । सरकारले कोरोना भाइरसको महामारीको बखत विवादास्पद दुईवटा अध्यादेश ८ वैशाखमा ल्याएको केही घन्टामै राष्ट्रपतिले पारित गरिन् । अध्यादेश ल्याउनुको पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीको अझ शक्तिशाली

राजपा र समाजवादीमा एकतासँगै फुटको तरङ्ग

काठमाडौँ, ११ वैशाख : एकता र फुटबाट अघि बढ्दै आएका तराई–मधेश केन्द्रित राजनीतिक दलमा पुनः त्यो क्रम देखिएको छ । कोभिड–१९ को विश्वव्यापी जोखिम न्यूनीकरणमा सरकार तथा विपक्षी सबै दलको

प्रधानमन्त्री ओलीमाथि सांसद सुरेन्द्र यादव अपहरणको आरोप,घेरा तोडेर भागेको दाबी

काठमाडौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्न लगाएको आरोप लागेको छ । उनलाई अपहरण गरी मेरियट होटलमा राखिएको भन्दै पूर्व प्रधानमन्त्री

समाजवादी राजपा एकतापछि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पुगे नेताहरु

काठमाडौं, ११ वैशाख । मध्यराति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भई बनेको जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ताका लागि नेताहरु पुगेका छन् । नेताहरु कार्यालय समय अगावै

राजपाका दुई नेताको एकता कार्यक्रममा अनुपस्थीति ‘रहस्यमय’

काठमाडौं, बैशाख ११। संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीको एकिकरण कार्यक्रममा शिर्ष दुई नेताको अनुपस्थीति रहस्यमय बनेको छ । संसदमा तेस्रो र चौथौ ठूलो दलका रुपमा रहेका पार्टीको एकिकरणको क्रममा

जब समाजवार्दी पार्टी फुटाउन एकजना सांसद संख्या पुगेन, सुरेन्द्र यादव रातारात झिकाइए

काठमाडौं, ११ वैशाख । समाजवादी पार्टी फुटाउन अघिल्लो दिन नै आठ जना संख्या पुर्याइएको थियो । उनीहरुको हस्ताक्षर संकलन भइसकेको थियो । तर, अन्तिम समयमा दुईजनाले पार्टी फुटाउन लागेकालाई धोका

रिपोर्टर्स नेपालको सनसनीपूर्ण खुलासा: रेणु यादव नेतृत्वमा समाजवादी पार्टी फुटाउने यस्तो योजना

काठमाडौं, ११ वैशाख । रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी फुटाउने योजना बनेको छ । । समाजवादी पार्टी राष्ट्रिय जनता पार्टीसँग एकीकरण भएको घोषणा हुँदै गर्दा यादवको नेतृत्वमा सात सांसदले फुटाउने

समाजवादी र राजपाको फुटसँगै एकीकरण

काठमाडौं, १० वैशाख । पार्टी फुट्न लागेपछि समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टीसँग एकीकरण गरेको छ । आज राति दुई दलबीच एकता भई हस्ताक्षर समेत भइसकेको छ । एकता घोषणामा राजपाका

समाजवादी र राजपाबीच एकता घोषणा, पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल

काठमाडौं, १० बैशाख । समाजवादी पार्टी र राजपाबीच एकता घोषणा भएको छ । एकतासँगै नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राख्ने सहमति भएको छ । एकताको सहमतिपत्रमा राजपाबाट महन्थ

पार्टी फुटाएर आउनेलाई प्रधानमन्त्री ओलीले मन्त्री बनाउने, प्रचण्डले छोडेपनि फरक नपर्ने !

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएर आउनेलाई मन्त्री बनाउनेगरि तयारी थालेका छन् । दल विभाजनसम्बन्धी अध्यादेश ल्याएसँगै नेपाली राजनीति तातिरहेको छ । प्रधानमन्त्री ओलीले अहिलेको परिवेशमा