Logo

Tag: समाजवादी पार्टी

…हामीले सरकार छाड्नुपर्छ- नवराज सुवेदी, नेता, समाजवादी पार्टी

ऋषि धमला

काठमाडौं, ३० कात्तिक । समाजवादी पार्टीका नेता नवराज सुवेदी लामो समय कम्युनिष्ट पार्टीमा सक्रिय रहे । बाबुराम भट्टराईसँग नजिक हुँदै समाजवादी पार्टीमा रहेका उनले सरकारबाट

विस्तृत पढ्नुहोस
‘अन्तर्राष्ट्रिय खतराबाट देशलाई जोगाउन सबै मिल्नुपर्छ, काँग्रेस पनि सरकारमा आउनुपर्छ’

काठमाडौं, २९ कात्तिक । समाजवादी पार्टीका नेता शिवजी यादवले देशमा राष्ट्रियताका लागि सबै एक हुनुपर्ने बताएका छन् । सबै मिलेर सीमाको रक्षा गर्नुपर्ने भन्दै देशमाथि अन्तर्राष्ट्रिय खतरा बढेको बताए ।

काँग्रेसप्रति अशिष्ट बनेको भन्दै बाबुरामलाई विश्वप्रकाशको चेतावनी

काठमाडौं, २८ कात्तिक । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदनमार्फत् नेपाली काँग्रेसप्रति कडा शब्द प्रयोग गरेपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कडा जवाफ फर्काएका छन् । उनले ट्वीट गर्दै

बाबुरामको राजनीतिक प्रतिवेदनः समाजवादी सरकार छाडेर संघर्षमा जाने संकेत (प्रतिवेदनसहित)

काठमाडौं, २८ कात्तिक । समाजवादी पार्टीले सरकार छाडेर संघर्षमा जाने संकेत गरेको छ । उसले तत्काल संविधान संशोधनका लागि संशोधनको प्रकृया अगाडि बढाउन पहल गर्ने र त्यसलाई कार्यान्वयन नगरे सरकारबाट

ओली समाजवादीलाई पेल्दै, राजपालाई तान्दै

काठमाडौं, २८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी पार्टी नेपालको ‘दोहोरो चरित्र’ प्रति असन्तुष्ट भएका छन् । सरकारमा सहभागी भएर प्रतिपक्षको भन्दा चर्को सरकारविरोधी गतिविधि गरेको भन्दै असन्तुष्ट भएका

बाबुरामको दाबी : समाजवादी ध्रुवीकरणको प्रक्रियाले तिव्रता लियो

काठमाडौं, २७ कार्तिक । सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल समाजवादी (लोहियावादी) को सिँगो पार्टी नेतृत्व तथा संगठनलाई आफ्नो पार्टीमा प्रवेश गराएका छन् । बुधबार

सरकारबाट बाहिरिने तयारी गर्दै समाजवादी, पर्खदै राजपा

काठमाण्डौ । सत्ता साझेदारी दल समाजवादी पार्टीले सरकारबाट बाहिरिने तयारी गरेको छ । पार्टीभित्र सरकारमा जाँदा गरेको सर्त पुरा नगरेको कारण सरकारमा बस्नुको औचित्य नभएको भन्दै सरकारबाट बाहिरिएर सडक सर्घषमा

उपेन्द्रलाई सरकारबाट निकाल्न रेणुले ओलीलाई चुनौती दिएपछि जेपीको व्यङ्ग्य

काठमाडौं, २२ कार्तिक । समाजवादी पार्टी नेपाल सरकारमा छ । उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय पाएको समाजवादी पार्टी सरकारमा बस्ने नबस्ने विवाद कायमै छ । अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री छन् । उनी

समाजवादी पार्टी र राप्रपाद्वारा कास्की २ मा उम्मेदवार चयन

कास्की, १८ कात्तिक : कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले उम्मेदवार चयन गरेका छन् । सत्तारुढ

उपेन्द्र यादवलाई सरकार नछाडे पार्टी विभाजनको डर, छाडे कारबाहीको डर

काठमाडौं, १० कात्तिक । उपप्रधानमन्त्री तथा स्वास्थयमन्त्री उपेन्द्र यादव चौतर्फी घेराबन्दीमा परेका छन् । उनलाई समाजवादी पार्टी नेपालभित्र सरकार छाड्न दबाब परिरहेको छ । सरकार नछाडे अल्मपतमा परेर कारबाही हुने

कांग्रेस वडा अध्यक्षलाई पार्टीमा भित्र्याउँदा बाबुराम दंग

काठमाडौं, ६ कात्तिक । सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका परित्याग गरी स्वतन्त्र रहँदै आएका नेका दांगका पूर्व सहसचिव कुलबहादुर घर्ती

समाजवादी पार्टीका नेतामाथि आक्रमण, नर्भिकमा उपचार हुँदै

काठमाडौं, ६ कात्तिक । सर्लाही विष्णु गाउँपालिकाका समाजवादी पार्टीका गाउँपािलका अध्यक्ष अरविन्द कुमार सिंहमाथि सोही गाउँपालिकाका अध्यक्ष जवहारलाल राय यादवको निर्देशमा उनका कार्यकर्ताहरुले आक्रमण गरेका छन् । सिंह स्थानीय तहको