काठमाडौं, ४ बैशाख । समिट एयरको लुक्ला उडेको विमान १५ मिनेटमै काठमाडौंमा अवतरण गरिएको छ । ११ बजेर ५ मिनेटमा लुक्लाको लागि उडेको विमानको इन्जिनमा
काठमाडौं, ४ वैशाख । सोलुखुम्बुको लुक्लाबाट उडेको समिट एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालिन अवतरण गराइएको छ । समिट एयरको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आपतकालिन अवतरण गरिएको बताइएको छ