चीनको हेनान प्रान्तमा गहिरो समुद्रि अन्वेषणको लागि ठूलो अनुसन्धान प्रयोगशाला स्थापना गर्ने भएको छ । प्रयोगशाला दक्षीणी हेनान टापूमा स्थापना गर्ने स्थानिय अधिकारीले जनाएका छन्