अजरबैजान यस्तो एउटा प्रसिद्ध ठाँउ हो जहा सुन्दर बस्ती छन् । मानिसहरु स्वस्थ खानेकुरा खान्छन् र स्वच्छ हावापानीमा जिउँछन् । हाँसीखुशी बाँच्ने भएकाले त्यहाँका बासिन्दाहरुको
यिनीहरु सदावहार झै लाग्दछन् । उमेरभन्दा ३० वर्षले कान्छा देखिन्छन् । एक सय वर्ष मामुली बाँच्छन् । सय वर्ष कट्दा पनि फूर्तिला देखिन्छन् । यिनीहरु पाकिस्तानको हुन्जा जाति हुन् ।