काठमाडौं,१६ वैशाख । सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्व सांसद गुलेफन खातुन जेल चलान भएकी छन् । फरारको सूचीमा रहेकी खातुन