उनले भने,‘अहिले सरकारले व्यक्ति विशेषलाई दुःख दिने नियताबाट काम गरिरहेको छ । व्यक्ति विशेषको कुराकानीको टेलिफोन ‘ट्यापिङ’ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम बहादुर रावल नागरिकता विद्येयकबारे बोल्दै विदेशीहरुलाई सजिलै नागरिकता दिने कुरा स्विकार्य नहुने चेतावनी दिएका छन् । रावलले राष्ट्रियता र