Logo

Tag: सरिता गिरी

आफूमाथिको कारबाहीविरुद्ध सरिता गिरीले दायर गरेको रिट संवैधानिक इजलासबाट खारेज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१३ वैशाख । तत्कालीन राष्ट्रिय जनता पार्टीकी सांसद सरिता गिरीले आफूमाथि भएको कारबाहीविरुद्ध संवैधानिक इजलासमा दायर गरेको रिट सर्वोच्च अदालतले बुधबार खारेज गरिदिएको छ। गिरीले

विस्तृत पढ्नुहोस
उपेन्द्र यादवको नाम लिएर सरिता गिरीको टिप्पणी-पीडा भनेको के हुन्छ ? सायद थाहा पाई राख्नुभएको छ होला ?

काठमाडौं, ५ मंसिर । चर्चित नेतृ सरिता गिरीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पीडा के हुन्छ ? भन्ने कुरा थाहा पाउनु भैराखेको होला ? भन्दै प्रश्न गरेकी छिन् ।

प्रदीप गिरीले सरिता गिरीलाई भनेका थिएः ‘मेरी अभी शादी नहीं हुई है , चलो तुम मेरे साथ भाग चलो’

सरिता गिरी: प्रदीप दाई र म, आज म प्रदीप दाई को बारेमा यस्तो कुरा लेख्न गई रहेको छु जुन नियति ले निर्धारित गरेको हो । वहाँ लाई माया गर्ने धेरै

पूर्वमन्त्री सरिता गिरी नेपाल सद्भावना पार्टीमा सक्रिय, आजै सदस्यता नविकरणको प्रमाणपत्र लिईन् (भिडिओसहित)

काठमाडौं, ७ साउन । पूर्वमन्त्री एवम् निवर्तमान सांसद सरिता गिरी नेपाल सद्भावना पार्टीमा सक्रिय हुने भएकी छिन् । उनलाई आज पार्टीका अध्यक्ष रामकुमार महतोलगायतले दोसल्ला र माला ओढाएर पार्टीमा स्वागत

सरिता गिरीको मुद्दा संवैधानिक इजलासमा

काठमाडौं, १६ चैत । जनता समाजवादी पार्टीकी पदमुक्त सांसद सरिता गिरीले दायर गरेको रिटको सुनुवाइ बुधबार संवैधानिक इजलासमा हुँदैछ । कायममुकाम प्रधानन्यायाधीश दीपककुमार कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू मीरा खड्का,

बाबुराम भट्टराईमाथि गुण्डा लगाएर आक्रमण गराएको सरिता गिरीको आरोप

काठमाडौं, २६ पौष । पूर्व सांसद सरिता गिरीले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गुण्डा लगाएर घरमा आक्रमण गराएको आरोप लगाएकी छिन् । उनले घरमा छोरी मात्र भएको अवस्थामा

प्रधानन्यायाधीशले दबाबमा राजीनामा दिए लोकतन्त्र समाप्तः सरिता गिरी

काठमाडौं, ८ कात्तिक । पूर्व सांसद सरिता गिरीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दबाबमा राजीनामा दिए लोकतन्त्र समाप्त हुने बताएकी छिन् । उनले आज सामाजिक सञ्जालमा लेख्दै कसैको दबाबमा जबराले राजीनामा

पूर्वमन्त्री सरिता गिरीले गठन गरिन् ‘मधेश विकास फोरम’

काठमाडौँ, १ कार्तिक: पूर्वमन्त्री सरिता गिरीले ‘मधेस विकास फोरम’ नामक संस्था गठन गरेकी छिन् । वातावरण संरक्षण गर्दै सहभागितामूलक जनमुखी विकास, विधिको शासन र मानव सुरक्षाको सुनिश्चितताका लागि संस्थाले काम

सरिता गिरीद्वारा भारतको सहयोग लिई उत्तरी सीमानाको सुरक्षा गर्न माग

काठमाडौं, २४ असोज । तराई मधेश वृहत लोकतान्त्रिक मोर्चाकी संयोजक सरिता गिरीले चीनले नेपालको उत्तरी सीमा अतिक्रमण गरेको र सरकारले सीमाना रक्षा गर्न नसकेको आरोप लगाएकी छिन् । उनले भारतको

सरिता गिरी उग्र बन्दा लीलादेवीको भाग्योदय, बनिन् सांसद

काठमाडौं, १२ साउन । जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरी उग्र बन्दा सांसद पद गुमाइन् । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्शा जारी गरी संसदबाट निशान छापको संशोधन प्रस्तावको विपक्षमा

सरिता गिरीलाई हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश भएन

काठमडौँ, १२ साउन । सरिता गिरीले आफूलाई जनता समाजवादी पार्टीले सांसद पदबाट हटाउने निर्णय रोक्ने सर्वोच्च अदालतमा दिएको उजुरीमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन नपर्ने आदेश गरेको छ । नेपालमा

सरिता गिरीलाई निष्कासन गर्ने निर्णय रोक्न अस्वीकार

काठमाडौं, ११ साउन । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको सदस्यता र संसद्बाट सरिता गिरीलाई निष्कासन गर्ने निर्णय रोक्न अस्वीकार गरेको छ । न्यायाधीशहरु ईश्वर खतिवडा र डा आनन्दमोहन भट्टराईको संयुक्त