धादिङ, १५ असार । विगत लामो समयदेखि काम गरिरहेका स्वास्थ्यकर्मीको अन्यायपूर्ण ढंगले सरुवा गरेको भन्दै धादिङको सिद्धलेक गाउँपालिका ६ कुम्पुरका स्थानीय विरोधमा उत्रिएका छन् ।