Logo

Tag: सरुवा

गृहले गर्यो सशस्त्रका तीन एआईजीको सरुवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ भदौ । सशस्त्र प्रहरी बलका तीन अतिरिक्त महानिरीक्षकको सरुवा भएको छ । गृह मन्त्रालयलको प्रस्तावमा गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजीहरु वंशी दाहाल,

विस्तृत पढ्नुहोस
सरुवा निवेदन अनलाइनबाट

काठमाडौं, माघ ९ । धमाधम सरकारी कार्यालयले आफ्ना कर्मचारीको सरुवा निवेदन अनलाइनबाट लिन थालेका छन् । बुधबार महालेखा नियन्त्रकको कार्यालयले लेखा समूहका कर्मचारीको सरुवा निवेदन अनलाइनबाट मात्र लिने निर्णय गरेको छ ।

एक सातामा दुईपटक सरुवा

काठमाडौं, माघ २ । सरकारले एक जना सहसचिवलाई एक सातामा दुईपटक सरुवा गरेको छ। अघिल्लो साता सहरी विकास मन्त्रालयमा कार्यरत सहसचिव चक्रवर्ती कण्ठलाई एक हप्तामै दुईवटा कार्यालयमा सरुवा गरिएको हो।

घरमै बसेर सरुवा माग्ने परिपाटी शुरु

काठमाडौं, मंसिर १७ । निजामती कर्मचारीले घरमै बसी अनलाइनबाटै सरुवाको आवदेन दिन सक्ने प्रणाली शुरु गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइनबाटै सरुवाको निवेदन दिने व्यवस्था शुरु

सइसम्मको सरुवा अधिकार प्रदेशलाई

काठमाडौैं, २९ कात्तिक । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब निरीक्षक (सइ)सम्मको सरुवा अधिकार प्रदेश प्रहरी कार्यालयलाई प्रत्यायोजन गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यस्तो निर्णय गरेका हुन् । सरुवाको

एक वर्ष नबित्दै ४ पटक सरुवा

काठमाडौं, कार्तिक १ । उपराष्ट्रपति कर्यालयमा बिहीबार सरुवा गरिएका केदार न्यौपाने एक वर्ष नबित्दै ४ पटक सरुवा हुनेमा परेका हुन्। २०७६ माघ महिनामा उनी काठमाडौं महानगरपालिकाबाट भूमि व्यवस्था मन्त्रालयमा सरुवा

अधिकृतसम्मको सरुवा रोक्का

काठमाडौं, असोज ३। सरकारले कार्यालय सहयोगीदेखि अधिकृतसम्मको सरुवाका सबै प्रक्रिया रोक्का गरेको छ । यही आगामी २४ असोजमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन हुने भएकाले सो अवधिसम्म अधिकृतसम्मका सबै

संकटसँग जुध्‍न छाडेर सरुवामा सरकारको ध्यान

काठमाडौं, जेठ २१ । कोभिड–१९ संक्रमणको रोकथाम र नियन्त्रणको प्रशासनिक नेतृत्वको मुख्य जिम्मेवारी प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । संकटका बेलामा त्यही जिम्मेवारी तोकिएका व्यक्ति फेरबदल भइरहे त्यसको प्रत्यक्ष असर

आधा दर्जन सचिवको सरुवा

काठमाडौं, फागुन २० । सरकारले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत आधा दर्जन सचिवको सरुवा, केहीको बढुवा र पदस्थापन गरेको छ। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ठूलो संख्यामा सचिवको सरुवा गरेको हो।

प्रहरीमा सरुवा बढुवाको तयारी

काठमाडौं, ५ माघ । गृहसचिव प्रेमकुमार राई विदेश भएका कारण रोकिएको प्रहरीको सरुवा बढुवा अघि बढाउने गृहकार्य सुरु भएको छ । थाइल्याण्ड भ्रमणमा गएका सचिव राई आइतबार फर्किएका छन् ।

आठ सहसचिवको सरुवा, को कहाँ

काठमाडौं, १७ पौष । सरकारले आठ सहसचिवको सरुवा गरेको छ । जसअनुसार  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसिचव डा.रामप्रसाद घिमिरेलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ भने स्वास्थ्य तथा जनसंख्या

नेपाल प्रहरीमा २६ सय सई, असई र हवल्दारको सरुवा (सूचीसहित)

काठमाडौं, १३ पौष । नेपाल प्रहरीमा सई, असई र हवल्दार गरी एकैपटक २६ सयभन्दा बढीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार साँझ एकैपटक उनीहरुको सरुवा गरेको हो ।