Logo

Tag: सर्लाही

कांग्रेस सर्लाहीको सभापतिमा सिंह

-रिपोर्टर्स नेपाल/संवाददाता

सर्लाही, ३० फागुन । नेपाली कांग्रेस सर्लाहीको सभापति पदमा सुरेन्द्रप्रसाद सिंहले एक हजार ७५८ मत प्राप्त गरी विजयी भएका छन्। उनले अर्का प्रत्यासी लक्ष्मण रायभन्दा

विस्तृत पढ्नुहोस
सर्लाहीमा स्याल आतंकः स्यालले टोकेर १५ जना घाइते

सर्लाही, १० फागुन । सर्लाहीमा स्यालको टोकाईबाट १५ जनाभन्दा बढी घाइते भएका छन् । मंगलबार एकाबिहानै गाउँ पसेको स्यालले विष्णु गाउँपालिका–२ र ४ स्थित नदिया पकडी र पकडी गोठमा स्थानीयमाथि

सर्लाहीमा माछा बोक्ने गाडीमा गाँजा तस्करी, दुईजना पक्राउ

बखतियार अलि, सर्लाही, ७ फागुन। लागुऔषधको ओसारपसारमा संलग्न तश्करहरुले प्रहरीलाई छल्न विभिन्न उपायहरु अपनाउने गरेका छन् । तर पनि उनीहरू प्रहरीको फन्दामा पर्छन। सर्लाहीमा तश्करहरुले माछा बोक्ने गाडीमा गाँजाको तश्करी

सर्लाहीको हरिवनमा बस दुर्घटना, १७ घाइते, एकजनाको अवस्था गम्भिर

सर्लाही, ४ माघ । मंगलबार सर्लाहीको हरिवनमा मंगलबार दिउँसो यात्रुवाहक बस दुर्घटना भएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा बस पल्टिँदा १७ जना यात्रु घाईते भएको प्रहरीले जनाएको छ ।

भगाउन दबाब दिँदा महिलाको ह*त्या, प्रहरीले सार्वजनिक गर्‍यो प्रेमीसहितका अभियुक्त (यसरी भएको थियो घटना)

एसवी थापा/न्युज कारखाना : सर्लाही, १ माघ । गत २३ पुसमा सर्लाहीको बरहथवामा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन

बयलवासमा गोली चल्यो, मेयरसहित दर्जनौं घाइते

सर्लाही, पुस १४। सर्लाहीको ईश्वरपुर नगरपालिकामा गस्तीमा हिँडेको प्रहरी भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि बयलवास बजार मंगलबार दिनभर तनावग्रस्त बनेको छ । आइतबार साँझ ईश्वरपुरस्थित इलाका प्रहरी कार्यालय केशरगन्जको

सर्लाहीमा एकै परिवारका तीन जनाको शव फेला

मलंगवा, १२ मंसिर । सर्लाहीको बरहथवा नगरपालिकामा आज एकै परिवारका तीन सदस्य मृत फेला परेका छन् । आमा कविता हजारी पासवन, छोरी सलोनी पासवान र छोरा स्वागत पासवान आफ्नै घरभित्र

सर्लाही कांग्रेसका निर्वाचन अधिकृत कुटिए

सर्लाही, २ मंसिर । नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतमाथि हातपात भएको छ । अधिकृत दिवाकर पाण्डेयलाई पार्टी कार्यालयमा केही समुहले कुटपिट गरेका थिए । पाण्डेयलाई डा.अमरेसशकुमार

निर्वाचन अधिकृतले राजीनामा दिएसँगै कांग्रेस सर्लाहीको अधिवेशन अन्योलमा

सर्लाही, २६ कात्तिक । नेपाली कांग्रेसको सर्लाहीमा अधिवेशन गराउन खटिएका निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । निर्वाचन अधिकृत विनोद कार्कीले वडा अधिवेशन एक दिन बाँकी रहँदा गुट मिलाउन नसकेको भन्दै

सर्लाहीको नवलपुरमा नयाँ विद्युत् सबस्टेसन सञ्चालनमा

सर्लाही, ७ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले ठूलो क्षमताको सबस्टेशन सञ्चालनमा ल्याएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२÷३३ केभीको सबस्टेसन निर्माण भएको प्राधिकरणले जनाएको छ । सर्लाहीको विद्युत् आपूर्तिलाई

नवलपुरमा निर्माणाधीन सब–स्टेसन अन्तिम चरणमा

सर्लाही, ३१ असोज । जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेसन निर्माण अन्तिम चरणमा पुगेकोे छ । लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२÷३३ केभिए प्रसारण लाइनका लागि सबस्टेशनको निर्माण जारी

सर्लाहीमा मलको हाहाकार

सर्लाही, ११ असोज । नेपालका अधिकांश जनता कृषिमा आधारित छन् । समयमै मल नपाउने समस्या किसानहरुले सधै भोग्नुपर्छ । धानले अहिले फुल खेल्ने बेला भइसकेको छ । डेढ महिनादेखि सर्लाहीका