Logo

Tag: सर्वदलीय बैठक

संसद् चल्न नदिने रणनीतिमा एमाले

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज १५। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको

विस्तृत पढ्नुहोस
एमाले अनुपस्थित सर्वदलीय बैठकमा के के भयो

काठमाडौं, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी भएन । एमाले विना पनि आयोजना गरिएको बैठकमा प्रतिनिधि सभाको बैठकबारे छलफल भएको थियो । एमालेले बैठकमा

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठकः संसद्मा जारी गतिरोध अन्त्यलगायत विषयमा छलफल हुँने

काठमाडौं, असोज १४ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैठक आह्वान गरेका छन् ।आजको बैठक संसद्मा जारी गतिरोध अन्त्यलगायत विषयमा छलफलमा केन्द्रित रहने छ । प्रधानमन्त्रीको निजी सचिवालयले अहिले १०

सभामुखले बोलाएको कुनैपनि बैठकमा ओली नजाने

काठमाडौं, भदौ २८ । सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली नजाने भएका छन् । संसद्‍मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा

‘शून्यता निम्त्याई खेल्ने ओली रणनीति’

काठमाडौं, जेठ २९ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको उद्देश्य निर्वाचन नगराई भ्याकुमको अवस्थामा मुलुकलाई पुर्‍याउनु रहेको ठहर गर्दै सचेत रहनुपर्ने निष्कर्ष निकालेको छ।

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौं, जेठ २८ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्। सभामुख सापकोटाले आज दिउँसो २ बजे बैठक बोलाएका हुन्। पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि सभामुख सापकोटाले

एमसिसी पास गराएर सत्ता टिकाउने दाउमा ओली

काठमाडौं, बैशाख ५ । प्रतिनिधिसभाको अधिवेशन सुरु भएदेखि एक दिन पनि सदनमा उपस्थित नभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सभामुखको आलोचना गरेका छन्। ओलीले सभामुख अग्नि सापकोटाले

सर्वदलीय बैठकको निष्कर्षः एमसीसी अघि बढाऊ

काठमाडौ, बैशाख ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी प्रमुख दलका नेताहरूले अमेरिकी सहायता परियोजना (एमसीसी)अघि बढाउनुपर्नेमा जोड दिएका छन् । बैठकमा सभामुखले सरकारको प्रस्ताव

दाहाल र नेपालद्वारा सर्वदलीय बैठक बहिष्कार

काठमाडौं, ४ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री ओलीले दाहाललाई बैठकमा सहभागी हुनको लागि हिजै

बालुवाटारमा सर्वदलीय बैठक सुरु, दाहाल र नेपाल गएनन् (को गए, को गएनन् ?)

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक भर्खरै सुरु भएका हो । समसामयिक राजनीतिक विषय, कोरोना संक्रमणको

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं, बैशाख ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक राजनीतिक विषयमा छलफलका लागि आजको बैठक बोलाईएको स्रोतले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय

प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठकमा देउवा, प्रचण्ड र माधव नेपाल नजानसक्ने !

काठमाडौं, ४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ बजे सर्बदलीय बैठक बोलाएका छन् । समसामयिक राजनीति विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्बदलीय बैठक बोलाएका हुन् । तर,