Logo

Tag: सर्वोच्च अदालत

गभर्नर अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा दायर भएको रिटमा आज पेसी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १३ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । गभर्नर अधिकारीको

विस्तृत पढ्नुहोस
सर्वोच्चमा एकैदिन बस्यो १० इजलास, नवनियुक्त कुन न्यायाधीशको इजलास कोसँग ?

काठमाडौं,६ पुस । सर्वोच्च अदालतमा लामो समयपछि एकैदिन १० इजलास बसेको छ । शुक्रबार सर्वोच्चमा एउटा पूर्ण, एक एकल र अन्य संयुक्तगरी कूल १० वटा इजलास तय गरिएको हो ।

सर्वोच्चका नवनियुक्त ६ न्यायाधीशले लिए शपथ

काठमाडौं,५ पुस । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुले प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका हुन् । नवनियुक्त न्यायाधीशहरू सारङ्गा

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त

काठमाडौं,४ पुस । संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भएसँगै सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् । न्यायपरिषदले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद

डा.सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं,३ पुस । सर्वोच्च अदालतले डा.सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट नहटाउन अन्तरिम आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्धय सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश जारी गर्दै

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो

काठमाडौं,२ पुस । गत मंसिर ५ गते न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिसमा परेका ६ जना प्रस्तावित न्यायाधीशको सुनुवाइ सम्पन्न भएको छ । गत शुक्रबार सुरु भएको सुनुवाइ

प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न: बाउको पालाको उजुरी नातिको पालामा पनि सकिँदैन यो कसरी अन्त्य गर्ने ?

काठमाडौं,२ पुस । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेलको सुनुवाइ जारी छ । सोमबार बसेको संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ विशेष समितिमा पोखरेल समितिका सदस्यहरुबीच सवाल जवाफ जारी

न्याय ढिलो दिनु भनेको न्याय नदिनु हो भन्ने मान्यतामा म दृढ छु: प्रस्तावित न्यायाधीश पोखरेल

काठमाडौं,२ पुस । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेलले आफ्नो कार्ययोजना र प्रतिवद्धता सार्वजनिक गरेका छन् । सोमबार बसेको संघीय संसद्को संसदीय सुनुवाइ विशेष समितिसमक्ष पोखरेलले आफ्नो

प्रस्तावित दुई जना न्यायाधीशको संसदीय सुनुवाइ सुरु

काठमाडौं, पुस २ । सर्वोच्च अदालतमा प्रस्तावित दुई जना न्यायाधीशको आज संसदीय सुनुवाइ हुँदैछ । प्रस्तावित न्यायाधीशद्वय सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको संसदीय सुनुवाइ आज हुने गरी संघीय संसद्

सर्वोच्चका प्रस्तावित न्यायाधीशहरूको सुनुवाई आज

काठमाडौं, पुस १ । सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशहरूको सुनुवाई आज हुँदैछ। आज बस्ने सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा दुई जना न्यायाधीशहरूको सुनुवाई हुन लागेको हो। बिहान ११

न्यायिक क्षेत्र सुधारका लागि प्रस्तावित न्यायाधीश सारंगा सुवेदीका के-के छन् कार्ययोजना ? यी हुन् प्रतिबद्धता

काठमाडौं,२९ मंसिर । सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित सारंगा सुवेदीमाथि संसदीय सुनुवाइ समितिमा सुनुवाइ जारी छ । बिहान ११ बजेदेखि सिंहदरबारस्थित समितिको सभाकक्षमा जारी बैठकमा सुवेदीले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी

मर्जर र एफपीओको कर विवादमा १६ वटा बैंकहरूले दायर गरेको रिट सर्वोच्चद्धारा खारेज

काठमाडौं,२८ मंसिर । सर्वोच्च अदालतमा १६ वटा बैंकहरूले दायर गरेको कर सम्बन्धी रिट निवेदन खारेज भएको छ । एफपीओ र बार्गेन पर्चेज गेनमा कर लगाउने निर्णयविरुद्ध १६ बैंकहरू सर्वोच्च पुगेका