काठमाडौं, २८ कार्तिक । बक्यौता रकम नउठाई उद्योगमा लाइन जोड्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मागबमोजिमको आदेश दिन अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश
काठमाडौं, २७ कार्तिक । डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुलसम्बन्धी विवादमा नेपाल विद्युत प्राधिरणले काटेको लाइन जोड्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । गत
काठमाडौं, कार्तिक २३ । सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको आज संसदीय सुनुवाइ सुरु भएको छ। सर्वोच्चका लागि सिफारिस न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको सुनुवाइ गर्न समितिको सभाहलमा जारी
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित दुई जना न्यायाधीशको संसदीय सुनुवाइ जारी छ । न्यायाधीशको सुनुवाइका लागि बिहान ११ बजेदेखि संसदीय सुनुवाइ समितिको बैठक बसिरहेको छ । सर्वोच्चका लागि सिफारिस
काठमाडौं । भारतसँग भएको विद्युत् व्यापार सम्झौताविरुद्ध परेको रिट खारेज भएको छ । मंगलबार सर्वोच्च अदालतले सो रिट खारेज गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल
काठमाडौं । पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीश सुनिल पोखरेलको इजालसले अल्पकालीन अन्तरिम
काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गाबारे सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । यसअघि गत बिहीबार सो रिट न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा
काठमाडौं, कार्तिक ८ । नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माण गर्न जग्गा दिने व्यवसायी मीनबहादुर गुरुङ र लिने एमालेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ। सो रिट सर्वोच्चका न्यायाधीश
काठमाडौं, कार्तिक ८ । नेकपा (एमाले)को केन्द्रीय कार्यालय निर्माण गर्न जग्गा दिने व्यवसायी मीनबहादुर गुरुङ र लिने एमालेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ। भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक
महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा उनलाई आइतबार प्रधानन्यायाधीश नियुक्त गरेका हुन्
काठमाडौं । नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज शपथ खाँदै छन । राष्ट्रपति भवनमा दिउँसो १:३० बजे प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरी शीतल निवास स्रोतले जानकारी दिएको छ। शपथपछि आजै पदभार